Tuesday 5th August 2025
रोजगार
Image

तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्‍याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…

Image

तीतोपाटी- परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै…

Image

तितोपाटी - मलेसियाको जेलमा रहेका नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष…

Image

तितोपाटी - दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो । स्थानिय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछि सँगै काम गर्ने…

Image

तितोपाटी - भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो। गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ । बिगत तीन महिना देखी उनी सिकिस्त बिरामी परेकी थिइन् । आफुले काम गर्ने घरको…

Image

तितोपाटी - विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले…

Image

तितोपाटी - कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् । बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् । नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको…

Image

तितोपाटी -  राहदानीमा नक्कली डिपार्चर स्ट्याम्प लगाएर दिल्ली हुँदै दुबई जान लागेका दुई जना पक्राउ परेका छन् । नेपालीले नागरिकताकै भरमा भारत जान पाउने सुविधाको दुरुपयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियामार्फत दिल्ली उड्न लागेका जीवनकुमार बर्देवा र नूतन तामाङलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो । उनीहरू एयर इन्डियाको फ्लाइट नम्बर एआई २१४ बाट…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हित हुने गरि कतार, युएइ र अोमानसँग पनि छिट्टै नै श्रम सम्झाैता गरिने भएको छ । हिँजो सोमबार मात्रै मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको हो । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला…