Monday 29th December 2025
रोजगार
Image

तितोपाटी- मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ । मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति…

Image

तितोपाटी- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी नेपाल कुवेत सांस्कृतिक मंचको आयोजनामा हिजो ३० तारिक सुक्रवारको दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा १९ औ तिज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। कुवेतका लागी नेपाली राजदुत, दुर्गा प्रसाद भण्डारीको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा, एनआरएनए कुवेतका अध्यक्ष-सुजन केसी,…

Image

तोयानाथ उपेक्षित - विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन । उनीहरु…

Image

तितोपाटी- पछिल्लो समय अवैध बाटो भएर खाडीका देश नेपाली महिला रोजगारीका नाममा तस्करी हुने क्रम बढ्दो छ । खाडीका देश मात्र होइन भारत, बंगलादेश, श्रीलंका र चीन हुँदै नेपाली महिला अफ्रिका वा युरोपका केही देशहरुमा रोजगारीका नाममा तस्करी भइरहेको राष्ट्रिय मानव अधिकार आयोग औल्याउदै आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान…

Image

तितोपाटी- नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म अर्थात् १५ देखि १७ अक्टोबरमा हुने भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा गरेर हालै यो मिति तय गरेको हो । यस वर्षको विश्व सम्मेलन पनि…

Image

तितोपाटी- अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राजनीतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न नपाइने जनाएको छ । २०१९–२०२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद्हरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भइरहेको बेला सो…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई ९ सय ३४ को फराकिलो मतलले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत…

Image

तितोपाटी- मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ । कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल…

Image

तितोपाटी- तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी…

Image

तितोपाटी- अभिभावकको मुत्यु भएपछि कैलालीस्थित रोकाया परिवार बिचल्लीमा परेको छ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिम्थरी पश्चिम खेतका ४५ वर्षीय कल्लाने रोकायाको मृत्युपछि उनको परिवारको बिचल्ली भएको हो। कल्लानेको साउन १७ गते भारतमा मुत्यु भएको थियो। घरबाट पैसा कमाउन गएको ३ दिनमा नै उनको मृत्यु भएको उनकी श्रीमती…