भारतको महाराष्ट्रमा शनिबार बिहान भयानक दुर्घटना भएको छ । त्यहाँ गुडिरहेको बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेस वेमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बसमा ३३ यात्रु सवार थिए । मुम्बईबाट पुणे जाँदै गरेको बस बुल्ढाणामा टायर पड्केर सडकछेउको खम्बामा…
एक प्रहरी अधिकारीले एक १७ बर्षिय युवा लाई ट्राफिक नियम उल्घन गरेको आरोपमा गोली हानी मारेको घट्नालाई लिएर अहिले फ्रान्सभरी उग्र प्रर्दशनहरु र हिंसा भईरहेको छ । काला जातिका ति युवाले गोली हान्न पर्ने गरी कुनै गल्ती गरेका थिएनन । तर नश्लबादी हैकम देखाउदै प्रहरीले गरेको ज्यादती फ्रान्सका लागि निक्कै…
फ्रान्सेली प्रहरीले १७ वर्षीय युवकको हत्या गरेपछि आक्रोशित प्रदर्शनकारीहरूले पेरिस उपनगरहरूमा कार र भवनहरू जलाएका छन । सुरक्षा प्रयासहरू र अधिकारीहरूले शान्त हुन आह्वान गरे तापनि अन्य सहर र शहरहरूमा अशान्ति फैलिरहेको छ । आज रातीका लागि फ्रान्सले पेरिस शहरमा कफर्यु आदेश पनि जारी गरेको छ । बुधवार ढिलो र…
तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्। रोयटर्स समाचार संस्थाले साउदी…
क्वाङ ट्राइ प्रान्त, भियतनाम - ६२ वर्षीय हो साइ बे, मध्य भियतनामको आफ्नो बगैंचामा घुमिरहेका थिए जब उसले बालुवा वा माटो भन्दा कडा चीजलाई प्रहार गर्यो। सावधानीपूर्वक, उसले वरपरको फोहोरलाई छेउमा फ्याँक्यो र महसुस गर्यो कि उसले विस्फोट नभएको मिसाइललाई हेरिरहेको थियो। फ्युज अझै अक्षुण्ण छ कि छैन भनी साईलाई…
कुवेत सिटी, कुवेत सरकार विगत एक महिनायता जसरी एक्सनमा उत्रिएको छ त्यसको निरन्तरता रहिरहने हो भने अरु केही महिनामा धेरै कुवेती तथा अजनवी युवाहरुले जेल भरिन सक्छ । लागु पदार्थको ओसार पसार तथा दुव्र्यसनका कारण तस्करको ठुलो सञ्जाल भएको प्रष्ट हुन्छ । आजभोलीका एक्सन र प्राप्त परिणाम ले उक्त कुरा…
येभगेनी प्रिगोजिन, निजी सैन्य कम्पनी वाग्नरका मालिक छवि क्याप्शन येभगेनी प्रिगोजिन युक्रेन विरुद्ध लडदै जादा रुसी रक्षा मन्त्रालयका अधिकारीहरुसँग असन्तुष्ट भएका थिए । उनको सेनाले प्रयाप्त मात्रमा हतियार, बारुद र अन्य युद्ध सामाग्रि नपाएको शुरुमा गुनासो थियो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सको रिपोर्टले राष्ट्रिय सुरक्षा एजेन्सीका अधिकारीहरूलाई निजी सैन्य कम्पनी…
२०२१ मा, एक महिला पूर्ण रूपमा डोरीले बाँधिएको र आफ्नो हातले आफ्नो अनुहार छोपेको अवस्थामा पेरुमा एक भूमिगत चिहानमा फेला परेको छ। सान मार्कोसको नेशनल युनिभर्सिटीका पुरातत्वविद्हरूले काजामारक्विलामा महिलाको अस्थिपञ्जर राम्रो अवस्थामा भेट्टाएका थिए । तटीय शहर र राजधानी लिमा, पेरुबाट उक्त चिहान फेला परेको ठाउँ १५।५ माईल भित्री पर्दछ…
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले शनिवार देशबासीका नाममा सम्बोधन गरेका छन । खास गरेर रुसलाई सघाई रहेको भाडाको बल का रुपमा रहेको सैनिक समुह उल्टै रुसी सेनाका विरुद्धमा लडन शुरु गरेको छ । त्यो समुहले रुसको एउटा सानो शहर पनि आफ्नो नियन्त्रणमा लिएको छ । त्यहाँ बाट रुसको राजधानी धेरै…
अमेरिकी नौसेनाले पनडुब्बी टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि विस्फोटसँग सम्बन्धित ध्वनि पत्ता लगाएको बताएको छ। अमेरिकी नौसेनाले यो जानकारी पनडुब्बी खोजी अभियानमा संलग्न अमेरिकी कोस्ट गार्डलाई दिए पछि त्यसैका आधारमा तटरक्षकले पनडुब्बीको सही स्थान थाहा पाउन खोजी कार्यको दायरा सीमित गरेको थियो । यसअघि पनडुब्बी भित्रबाट ठोक्किएको आवाज आएको…
![]()