Wednesday 31st December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तीतोपाटी डटकम-प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले चिनियाँ नागरिक पक्राउ गरेको हो। केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो।पक्राउ परेका चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त नयाँ…

Image

नेपालले आसन्न टी-२० विश्वकप छनोटमा क्यानाडालाई हराउदै सेमिफाइनलमा प्रबेस गरेको छ । क्यानडाले  १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको थियो  । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिएका थिए  । कुशल मल्लले एक विकेट लिगेका थिए  । ३५ रन जोड्दा १ विकेट…

Image

आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको छ। नेपालले ओमानमा भइरहेको  ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल स्कोर बनाएको थियो । नेपालका कुशल भुर्तेल सतकीय   र दीपेन्द्रसिंह ऐरीको अर्धशतकिय पारी खेलेका थिए  । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट…

Image

भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको…

Image

छिमेकी मुलुक चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिक विरोध गरेको बताएका छन्। शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले…

Image

रुपन्देहीको भैरहवामा  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ। शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले  पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्राधिकरणका…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशाैं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४ मा र…

Image

ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ मानिसहरू प्रभावित भएको अधिकारीहरूले बुधबार बताएका छन् । स्थिति भयावह भएपछि पेट्रोपोलिस स्थित नगरपालिकाले पेट्रोपोलिसमा सार्वजनिक विपत्तिको घोषणा गरेको छ।…

Image

पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको भन्ने हल्ला चलेपछि मघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएर उक्त व्यक्तिलाइ ढुंगा…

Image

भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्। भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ। ब्लुमवर्गले उनीसहित एसियाका…