Friday 18th July 2025
स्वास्थ्य
Image

तितोपाटी - नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा…

Image

तितोपाटी - सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो। मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो…

Image

तितोपाटी - कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। विराटनगरस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको…

Image

तोयानाथ उपेक्षित, भारतले विश्वका विभिन्न देशमा खास गरी खाडी राष्ट्रमा रहेका आफ्ना नागरिकलाई मई महिनाको ७ तारिकबाट स्वदेश फर्काउने अभियानको शुरुवात गदैछ । पहिलो चरणमा १८ लाख भारतीय फिर्ता हुनेछन । स्वदेश फिर्तीका लागि ईन्डियन नेभीले यसको नेतृत्व लिदैछ । यस अघि सन १९९० मा कुवेतबाट भारतले १ लाख ७०…

Image

तितोपाटी - अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एकै घरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेका छन् भने अन्य दुइ जना बिरामी उपचाररत रहेका छन् । आइतबार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षीया छोरी बिपा महत्राको उपचारको क्रममा सोमबार राती मृत्यु…

Image

तितोपाटी - नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरी सात जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो। नौ वर्षीया बालिकालाई पनि संक्रमण…

Image

तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन "एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ" भन्दै हिजो साँझ नारा जुलुस गरे । कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका…

Image

तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…

Image

तितोपाटी - आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…