Sunday 26th October 2025
स्वास्थ्य
Image

डा. हरिमोहन पोखरेल - कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड विश्वविद्यालय लुमामी र केन्द्रीय विद्यालय लुमामीको संयुक्त तत्वावधानमा हिजो अन्तर्राष्ट्रय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार केन्द्रीय विद्यालय लुमामीको सभागारमा संपन्न सो समारोहमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रुपमा उपस्थित थिए । मुख्य अतिथिको आसनबाट…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यले आज आयौ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए । समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ । उनले अगाडि थपे…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड राज्यको विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फ्लू व्यापक रूपमा फैलिएको र विभिन्न जिल्लाहरूमा धेरै भन्दा धेरै नै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार राज्यको मोन, तुइनसाङ, फेक र कोहिमा जिल्लाको विभिन्न जग्गामा सुँगुर मरेको कुरा गाउबासीहरूबाट थाहा पाइएको छ । व्यापक रुपमा…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा दोस्रो पल्ट भाजपाले सरकारमा आए पश्चात विभिन्न प्रकारका गतिविधि शुरू गरेको छ ।जसमा वार अफ ड्रग्स पनि एउटा हो ।यस अन्तर्गत मणिपुरमा नशा र लागूपदार्थको पूर्ण रूपमा मुक्ति पाउदै राज्यलाई यस क्षेत्रमा सधैंभरिका लागि मुक्त गराउनु हो । गतः एक महिना अगाडि देखि राज्यका मुख्यमन्त्री…

Image

सरकारले पारासिटामोल औषधिको वजन बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । चैत १० गते औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल औषधि उत्पादन गर्ने अनुमति दिएपछि स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यमाथि खेलवाड भएको आरोप लगाउँदै आएका छन् ।सिटामोलको वजन जनस्वास्थ्यका हिसाबले नढाएर व्यापारिक उद्देश्यले बढाइएको औषधि व्यवस्था विभागका पूर्वनिर्देशक बालकृष्ण खकुरेल बताउँछन्…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /आगामी दिनहरूमा नागालैंड राज्यको सबै वडाहरूमा अनिवार्य रूपले निःशुल्क स्वास्थ्य शिविर लगाइनु पर्ने सुझाव सरकारलाई दिएका छन । राज्यका स्वास्थ्य विभागको तीन महिने बैठकमा बोल्दै सीएमओ नागालैंडले भने कि कोविदको महामारी पछाडि हामीले गाॅउ र पंचायत भित्रको साधारण मानिसहरूको स्वास्थ्य माथि ध्यान दिएका छैनौ ।त्यसैको फलस्वरुप नै…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा, नागलैंड / केंद्र सरकारद्वारा जारी गरेको दिशा निर्देश अनुसार नागालैंड राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग द्वारा जारी विज्ञप्ति अनुसार आगामी बुधबारबाट बाहृ वर्षदेखि चौद वर्षसम्मको नानीहरूलाई खोप लगाइने कुरा जनाएको छ । विभागले अगाडि जनायो कि प्रत्येक नानीहरूले कोरोना विरुद्धको यो खोप अनिवार्य रुपमा लगाएको…

Image

अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय…

Image

काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…