तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४५२७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८७० जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८०…
तितोपाटी - कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतमा कुल ४०…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् । मृत्यु हुनेमा ४…
तितोपाटी - विश्वव्यापी महामारी कोभिड - 19 संक्रमितको संख्या नेपालमा ४४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४४२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४०४ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७…
तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४१६४९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८१०८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी- कोरोना भाइरस संक्रमणबाट थप तीन जनाो मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना र बुटवल कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो। शिक्षण अस्पतालका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सुगर प्रेसर जस्ता दीर्घरोग…
तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत् २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ। सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा…
![]()