तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १८१८ जना निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५०४६५ पुगेको छ भने देश भरका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ अातंकित गराइरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट विश्वभरका २ करोड बढि मानिस मुक्त भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाभाइरस संक्रमण जित्नेको संख्या २ करोड १० लाख ३ हजार नाघेको छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे…
तितोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ । निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९१८ जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएका कुल संक्रमितको संख्या ४९२१९ पुगेको छ भने देश…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ गाँजीरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमण भइ अहिले सम्म विश्वभर ९ लाख भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार बुधबार अपरान्ह सम्म कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड ७७ लाख ६९ हजार…
तितोपाटी - अक्सफोर्ड विश्वविद्यालयको कोरोना विरूद्धको खोप परिक्षण तत्कालको लागि स्थगित गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण हाललाई स्थगित गरिएको हो । परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो । ती व्यक्ति कसरी बिरामी…
तितोपाटी - लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको…
तितोपाटी - संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति कोभिड-19 बिरूद्धको खोप खरिद गर्न सहजीकरण गरिदिने जनाएको छ। कोभिड-१९ का सन्दर्भमा युनिसेफले एक विज्ञप्ति जारी गर्दै हालसम्म सञ्चालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व…
तितोपाटी - नेपाल सरकारले अब सबै सरकारी प्रयोगशालाले शुल्क लिएर सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय गरेको छ। यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब शुल्क…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४८१३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४८६८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
![]()