तितोपाटी- कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा…
तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ। मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि…
तितोपाटी- साउदी सरकारले हालै मात्र थप ५८ जना अवैधानिक नेपाली कामदारहरूलाई बहिर्गमन भिसा (एक्जिट भिसा) को अवसर दिएको छ । यससँगै अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ । साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा)…
तितोपाटी- सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि नेपालका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले नेपाली नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २…
तितोपाटी- चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् । हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ ।…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना…
चन्द्र गोतामे - कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद १४ डिसेम्बर सोमवार को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको थियो। डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल…
तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ सय रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख…
तितोपाटी- एनआरएनए कुवेतको आर्थिक सहयोगमा अलपत्र परेका दुई पुरुष र जेलमा रहेकी एक महिला गरी तिन जना नेपालीको उद्धार गरेको छ । रोजगारदाताले बेवास्ता गर्दा झण्डै ११ महिनादेखि तलब नपाएर बसेका काभ्रेका सुरेश लामा र दावा लामालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कुवेतको को सहयोगमा घर फर्किएका हुन् । कोरोनाको कारण…