Sunday 24th August 2025
स्वास्थ्य
Image

तीतोपाटी - भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक…

Image

तितोपाटी- कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीका लागि निकै नै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदनमा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको हो ।किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको…

Image

तितोपाटी- पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको…

Image

बसन्त थापा - कुवेतको बसाइमा कोरोनाको एक वर्ष हामीले देखीहाल्याैं । यस अवधिमा मैले पहिलो लकडाउनको अनुभव भयो जुन घर भित्र रहेर बन्द कोठामा कैदी जस्तै बस्नु पर्यो र बाहिर सडक, सहर मौन रहेको देखियो। कोरोना महामारीले २०२० लाइ बिट मार्नै लाग्दा कोरोना बिरूद्धको खोप बजारमा आएपछि यहाँको सरकारले खोपको…

Image

तितोपाटी- भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो । भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को…

Image

तितोपाटी- नेपाली कामदार कार्यारत विभिन्न मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेको छ । साउदी अरब र युएईमा पछिल्लो दिनहरुमा संक्रमितहरु बढेका छन् । बुधबारसम्म साउदी अरबमा ३ लाख ८६ हजार तीन सय संक्रमित देखिएका छन् । युएईमा ४ लाख ४६ हजार ५ सय ९४ संक्रमित पुगेका छन् भने…

Image

चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको…

Image

तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको…

Image

तितोपाटी- सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो वर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोहका बिच सम्मानित भएका छन। ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरोना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…