मध्यपूर्वको अग्रणी रिटेल चेन लुलु हाइपरमार्केटले देशका सबै हाइपरमार्केटका आउटलेटहरूमा २८ डिसेम्बरदेखि २ जनवरी २०२४ सम्म पुरानो वर्षलाई औँल्याउन र नयाँ वर्षको घण्टी बजाउन आफ्नो 'इयर-एन्ड क्रेजी सेल' आयोजना गर्यो। The Year-End Crazy Sale ले ताजा फलफूल, तरकारी, मासु र माछा लगायत किराना सामानहरूमा अचम्मको छुटका साथै अत्यावश्यक घरायसी वस्तुहरूमा…
अल मुजैनी एक्सचेन्जले १०००० अमेरिकी डलरको मेघा पुरस्कार भएको नयाँ प्रमोसनको शुरूवात गरेको छ । सो प्रमोसन यहि २६ डिसेम्बर २०२३ देखि २९ फेब्रुअरी २०२४ सम्म रहने अल मुजैनी एक्सचेन्जले जनाएको छ । सो अवधिमा अल मुजैनी एक्सचेन्जका मुजैनी एप्लिकेसन र सबै शाखाहरू वा सेल्फ-सर्भिस किवस्क मेसिनहरू मार्फत $ 30,000…
कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल मुजैनी एक्सचेन्ज कम्पनीले हालै डिसेम्बर १४, २०२३ मा कुवेतमा सबा अल अहमद एरियामा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण रहयो । व्यवसाय द्रुत विस्तारले कम्पनीको सधैं आफ्ना ग्राहकहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम र सुरक्षाका…
सहायताको पहिलो ब्याचमा ५० टन खाद्यान्न र अत्यावश्यक वस्तुहरू छन् । कायरो: अग्रणी खुद्रा समूह, लुलु समूहले गाजाका जनतालाई धेरै आवश्यक राहत सामग्री पठाउँदै दयालु हात दिएको छ। सहायताको पहिलो ब्याचमा ५० टन खाद्यान्न उत्पादन, औषधि र सरसफाइका उत्पादनहरू जस्ता अन्य आवश्यक सामग्रीहरू आज कायरोमा इजिप्ट रेड क्रिसेन्ट अधिकारीहरूलाई हस्तान्तरण…
असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर…
बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्। हवाई उडान…
लुलु हाइपरमार्केटले कुवेतमा १५ औं स्टोर खोलेको छ । लुलुले कुवेतको हवालीमा पछिल्लो हाइपरमार्केट खोलेको हो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य अधिकारीहरूको उपस्थितिमा डा. अली मेर्दी अय्याश अलेनेजी र मरियम इस्माइल जुमाह अल अन्सारीले देशको १५ औं स्टोरको औपचारिक उद्घाटन गरेका थिए। भव्य उद्घाटन समारोहमा युएई, म्यानमार,…
मध्यपुर्वको नं. १ खुद्रा व्यपार समुहलुलु हाइपरमार्केटले विश्व खाद्य महोत्सव सुरु गरेको छ । उक्त महोत्सव २७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म कुवेतमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । विश्वभरका खाद्य उत्पादनहरूको साताव्यापी उत्सवको उद्घाटन सेप्टेम्बर २७ मा प्रसिद्ध भारतीय चलचित्र अभिनेत्री राजिशा विजयन र कुवेतकी लोकप्रिय अरबी शेफ मिमी मुराद, लुलु कुवेतका…
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय…
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ्। कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन…