Monday 13th April 2026
बैंक/वित्तीय
Image

कर उठाउन घाट–घाटमा ठेकेदार तितोपाटी - स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा…

Image

पेट्रोल पम्पको जागिर देखि रेष्टुरेन्ट संचालक सम्म तितोपाटी - पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् तर अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा…

Image

तितोपाटी - केही समय अघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्। प्रहरीले उनलाई फटाफट भित्र छिराए । यसैगरी उनी ३–३…

Image

तितोपाटी - मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ। मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्।…

Image

तितोपाटी - ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै…

Image

तितोपाटी डटकम - खुट्टाको घाऊ बढ्दै गई क्यान्सर भैसकेको र खुट्टा काट्नै पर्ने अवस्थामा पुगेर दाहिने खुट्टा काटेर हाल काठमाण्डाैंमा उपचार गराइरहेका बैतडीका करण कटी भुललाई कुवेतबाट ८३,५६३ (तिरासी हजार पाँच सय त्रिसठी रूपैयाँ)नेपाली रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। वीर अस्पातलको ट्रमा सेन्टरमा सफल सल्यकृया गरी नेपाली साझा मन्चकी कार्यबाहक…

Image

तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो । समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १…

Image

तितोपाटी - इन्स्टाग्राम अहिले ग्ल्यामर संसारको सर्वाधिक ठूलो सञ्जाल बनेको छ । कुनै समय यो रवाफ फेसबुकसँग थियो भने त्यसपछि ट्विटर हुँदै अहिले इन्स्टाग्राममा गएर अडिएको छ । अहिले ग्ल्यामरको क्षेत्रमा लागेका तथा आफूलाई ग्ल्यामरको संसारमा स्थापित गर्न चाहने जो–कोहीको पहिलो रोजाइ इन्स्टाग्राम हुने गरेको छ । इन्स्टाग्रामको यही क्रेजका कारण ग्ल्यामर संसारका धेरै…

Image

तितोपाटी - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै…

Image

तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो १ वर्ष बराबरको तलब विपन्न विद्यार्थीहरुलाई वितरण गरेका छन् । घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ४४ विद्यार्थीलाई ३ लाख ८५ हजार रुपैयाँ आइतबार बाँडेका हुन् । तिलोत्तमामा ४४ वटा सामुदायिक विद्यालय छन् । सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विद्यालयबाट छनोट…