Monday 10th November 2025
बैंक/वित्तीय
Image

जन-जागृति युवा समाज कुवेतले नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग गरेको छ । समाजले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठको उपचार सहयोगार्थ रू. २३,९८२/-आर्थिक सहयोग गरेको हो । समाजको गत ९ अगस्ट २०२४ शुक्रबारको दिन बसेको नियमित मासिक बैठकले सुनसरी…

Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…

Image

नेपालकी एक क्यान्सर पीडित महिलाको उपचार सहयोगार्थ नेपाली रूपैया ११ लाख ४८ हजार भन्दा बढी रकम संकलन गरि पीडितलाइ हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी २ सुन्तले माइती र गोर्खाको गण्डकी गाउँपालिका ५ घर भइ हाल ललितपुरको एकान्तकुना बस्दै अाएकी क्यान्सर पीडित निरमाया थापा मगरलाइ विश्वभर छरिएर रहेका खोटाङेहरूको सहयोगमा…

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका वहालवाला मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी स्वत: पदबाट निलम्बित भएका छन्। उनलाइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर आइतवार मुद्दा दर्ता गरिएको हो । अर्याल गतवर्षको जेठमा मुख्यसचिव…

Image

अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन डट कमका मालिक जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी यस अघि सन २०१७ देखि २०२१ सम्मका सर्वाधिक धनी…

Image

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ जसले मोबाइल फोन र एसेसरिजहरूमा डिलहरूको उपहार प्रदान गर्नेछ । 'LuLu Let's Connect' को आधिकारिक सुरुवात जुन १३ मा LuLu हाइपरमार्केट Egaila आउटलेटमा भएको थियो। LuLu को शीर्ष…

Image

कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…

Image

सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक…

Image

यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले ‘लुलु वर्ल्ड फुड’ प्रवर्द्धनमार्फत ग्राहकहरूलाई विश्वभरको स्वादिष्ट यात्रामा लैजान लागेको छ। कुवेतका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा मे २९ मा सबै चीजहरूको खानाको दुई हप्ता लामो उत्सव सुरु भएको हो । २९ मे मा हाइपरमार्केटको अल राई आउटलेटमा आयोजित भव्य उद्घाटन समारोह एक ताराले…

Image

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…