तितोपाटी - रेडलाइट एरिया भनेपछि वेश्यावृत्तिका लागि छुट्याइएको ठाउँ हो भनेर बुझिन्छ । अहिले संसारका ७७ देशले वेश्यावृत्तिलाई पूर्ण रूपमा कानुनी मान्यता दिएका छन् भने ११ मुलुकले आंशिक रूपमा मान्यता प्रदान गरेका छन् । थाइल्यान्ड जस्तो देश त यौन पर्यटनकै कारण प्रख्यात छ । संसारका हरेक कुना र हरेक देशमा याैनकर्मी भएको कुरा…
सिहदरवारको न्याय कहाँ पाइन्छ ? नेताहरुलाई निर्मला कि आमा भन्दै छिन सोध्दै छु म ! सिंहदरवारको न्याय कहाँ छ..२ नेताहरुले झट्पट उत्तर दिई हाले सिंहदरवार त गाउँ गाउँ पुर्याइसकेउँ अब किन तिमी यहाँ आउदैछौ.!! खै कहाँ छ न्याय ! जुन तिमी गाउँ गाउँ पुरर्याएको छु भन्दैछौ, १३ वर्षे मेरि छोरी…
तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ । बरु निर्मला पन्तका बाआमा न्याय खोज्न कञ्चनपुरबाट काठमाडौंमा भौंतारिन बाध्य भएका छन् । उता स्थानीयले यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र…
तितोपाटी - फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र…
तितोपाटी - गोरखापत्र संस्थानमा कागज खरिदको बहानामा करोडाैको घोटाला भएको पाइएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो सञ्चार संस्था गोरखापत्र संस्थानमा जताततै भद्रगोल, अनियमितता र व्यापक भ्रष्टचार हुने गरेको पाइएको छ । यही भद्रगोल व्यवस्थापनका कारण संस्थानको आम्दानी र उत्पादनमा क्रमश ह्रास आउनुका साथै जुनसुकै बेला संस्थान…
जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…
बालकृष्ण घिमिरे - धेरै वर्ष अगाडिको समयमा नजाअाैं, आज भन्दा तिस-पैतिस वर्ष अगाडिका हाम्रा आमा, दिदिबहिनीहरु कुर्कुच्चा देखियो भने लजाउँथे । ससुरा , जेठाजु , सम्धी देख्नासाथ बर्कोले कपाल अथवा सिर ढाकेर निउरन्थे । त्यो बेलामा सायदै हुन्थ्यो होला बलात्कार । आज हाम्रा दिदिबहिनी, भाउजु, बुहारी, छोरी, नातीनीहरू मिल्ने भए आफ्नो…
नारायण पोख्रेल - एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…
बाबुराम बिश्वकर्मा - काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा एक दिन पठाउने पानी सञ्चय गरेर हप्ता गुजार्न बाध्य छन् राजधानीबासी । उपत्यकाको करिब ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । काम चलाइएको छ, केयूकेएलले दिने गरेको ९ करोड लिटर पानीले । यस हिसाबमा…
पेट्रोल पम्पको जागिर देखि रेष्टुरेन्ट संचालक सम्म तितोपाटी - पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् तर अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा…