Monday 31st August 2026
मनोरन्जन
Image

तितोपाटी-तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्व ‘तमू च्यु ल्होसार’ १० जनवरीमा (२०२० शुक्रबार) हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ सम्पन्न हुने भएको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ…

Image

तितोपाटी-नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका ऋचा शर्माले दिपेक्षजंग राणासँग वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति समेत सार्वजनिक गरेकी हुन्।विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन्। तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

तितोपाटी- सर्वाधिक चर्चामा रहेकी गायिका पूजा सुनुवारको आवाजमा संग्रहित एलबम ‘रहर’ को लोकार्पण सम्पन्न भएको छ। साथै ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन' गीतभिडियो समेत सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन…

Image

तितोपाटी - आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको "उनी राम्री" बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । "उनी राम्री" गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे । केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए । निरेम…

Image

तितोपाटी - नेपाली वक्सअफिसमा आज शुक्रबार आर्यन सिग्देल तथा मिरुना मगर स्टारर 'च च हुईं' रिलिज भएको छ।रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्।सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ल आदिको अभिनय रहेको छ। ‘च च हुई’ को पटकथा सिजन दाहाल…

Image

तितोपाटी-प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गित संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मानयोग्य रहन्छ । आजकल र्याप , पप र आधुनिक गित संगितमा झुकाव राख्ने नया पुस्ता लोक भाकामा रमाउनु आफैमा गर्वको बिषय…

Image

तितोपाटी - राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ…

Image

तितोपाटी - तमु समाज कुवेतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर…

Image

तितोपाटी-क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले चुम्न सफल भएका छन् । प्रतियोगितामा युवतीतर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप र पुरुषतर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् । भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा…