Tuesday 2nd December 2025
बलिवुड/ हलिउड
Image

तितोपाटी - बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।…

Image

काठमाडौं -नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ ।कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ, पछिल्लो…

Image

काठमाडौं -नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।  नेपाल…

Image

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म…

Image

अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल 'नोस्टाल्जिक' हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि 'फेरि त्यो दिन' गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर 'मेड्ले' बनाएका छन्। १८ वर्षअघि रिलिज उनको 'फेरि…

Image

गोपाल ढकाल (मनोविद) - बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या…

Image

नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ। गत शुक्रबार रिलिज भएको दीपेन्द्र के…

Image

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको 'इण्डियन आइडल'को उपाधि सनी हिन्दुस्तानीले उचाले। उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ। यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग…

Image

तितोपाटी-बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ।पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।रवीना, फराहा र भारतीले एक कार्यक्रममा 'हालेलुया' शब्दको मजाक उडाएको आरोप छ।लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म…

Image

सधैँझैँ यस वर्ष पनि केही सेलिब्रिटीको प्रेम चर्चामा रह्यो। केहीले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारे भने कसै–कसैका त ब्रेकअपका समेत खबर बाहिरिए। मलाइका–अर्जुन सन् २०१९ को चर्चित जोडीमा पर्छ, मलाइका अरोडा र अर्जुन कपुरको जोडी। आफ्नो प्रेमबारे सार्वजनिक रूपमा मुख नखोले पनि इन्स्टाग्राममा एकअर्काको फोटो सेयर गर्ने गरेका थिए, थुप्रै…