Saturday 26th July 2025
विचित्र संसार
Image

तितोपाटी - अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले…

Image

तितोपाटी - अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् । घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए । पुलिसले उनलाई सोमबार…

Image

तितोपाटी - दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । यसका लागि विश्वका हरेका देशले अनेकानेक चामकारीक निर्माणहरू सम्पन्न गरेका छन् तर चीनले संसारका अरू देशहरूले गर्न नसकेका अत्यन्त कठिन भनेका कामहरू गरेर देखाउने राष्ट्रको रूपमा अाफुलार्इ…

Image

तितोपाटी - कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाधेको गाइलाई करणीको प्रयास गरीरहेका अवस्थामा एकजनालाई रंगेहात छोपी प्रहरीलाई बुझाएका छन । लगातार करीब ६-७ महिना देखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थीतिमा शंका लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदम बहादुर बुढा सत्य कुरा पत्तालगाउन गएराति गोठमा लुकेर बसेका…

Image

तितोपाटी - अमेरिकाको सिलिकन भ्यालीका जागिर नपाएपछि निराश बनेका एक वेब डेभलपरले काम खोज्ने एक भिन्न तरिका अपनाए । डेभिड क्यासारेज शुक्रबार बिहान राम्रो सर्ट र टाइ लगाएर नजिकैको हाइवे मेडियनमा हातले लेखेको कार्डबोर्डसहित उभिए । ‘बेघर’, बोर्डमा लेखिएको थियो । सफलताको भोको, कृपया बायोडाटा लिनुहोस् ।’ एक महिलाले बायोडाटासहित उनको…

Image

तितोपाटी - गत शुक्रबार ब्राजिलको एक भयानक दुर्घटनामा एक बालिका अप्रत्याशित रुपमा बाँच्न सफल भएकी छिन् । काठले भरिएको एक ट्रकमा गर्भवतीले यात्रा गरिरहेकी थिइन् । यात्राका क्रममा केही कारणवश ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका कारण साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा दुर्घटनाग्रस्त भयो । फलस्वरुपः ती गर्भवती महिला ट्रकभित्रको काठले थिचिनुअघि ट्रकको…

Image

तितोपाटी - सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय…

Image

तितोपाटी - भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको…

Image

तितोपाटी - दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको…

Image

तितोपाटी - विश्वका ७ महादेशहरूमा विभिन्न फरक र अनाैठा चलनहरू भएको हामीले पढ्न, सुन्न र देख्न पाइरहेका छाैं । यस्तै अनाैठा चलनहरू भएको महादेशमा अफ्रिका पहिलो नम्बर अाउँदछ । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको…