तितोपाटी - चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले 'व्यक्तिगत जीवनले नयाँ मोड लिएको' भन्दै 'एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको' उल्लेख गरे। यति चाँडो विवाह…
तितोपाटी - चिसोले मुख सुनिएको छ । यो जाडो मौसममा शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । बेलामा खानु छैन । बस्ने…
तितोपाटी - बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है ! अहिले काम गर्न…
तितोपाटी - महिलाको साैन्दर्यको एक पाटो कपाल हो । सर्लक्क परेको चम्किलो कालो कपालले मुहारको सुन्दरतामा निखार ल्याउँछ । तर हामी नेपाली महिलाहरूमा अाजकल पश्चिमा फेसनको भुत चढेको कारण कपाल छोटो बनाउने देखि प्राकृतिक कपालको स्वरूप विगारेर रंगीविरंगी कपाल बनाउनेको प्रतिस्पर्धा नै हुने गरेको छ । संसार भर पुरूषले कपाल…
तितोपाटी - कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् । ब्राजिलको साओ पालो शहरमा सन् २०१६…
तीतोपाटी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका ८ जना नेपाली किशोरीहरुलाई जोगाउन राज्यको महत्वपूर्ण निकाय नै विफल भएको छ। भारतस्थित नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता भएका हुन्। घर पुर्याइदिन…
तितोपाटी - हुम्लामा सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन्। मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो। पत्नी, एक छोरा र एक छोरीसहित सदरमुकाममा बस्दै आएका उनले घरबाट अन्य सहयोग पनि नपाएको जनाए। सिमकोट ३, लिमाटाङका लामाको…
तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १ रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन । कुवेत आएको १ बर्ष मै आफुले कमगर्ने घरबाट भागेर…
तीतोपाटी- त्यतिखेर ऊ सदरमुकाम बसेर क्याम्पस पढ्दै थियो ,म गाउँकै क्याम्पस पढ्थेँ । म अफलाइन हुन्थेँ, ऊ म्यासेज छोड्थ्यो । एक किसिमको च्याट लभमा थियौं हामी । "खाना खायौ ?" "उम" हजुरले ?" "अब खाने" "किन ढिलो “ "त्यत्तिकै "चामल सकियो छ "तरकारी “ "आलुको अचार बनाएको " "खै हेरुँ…
तितोपाटी - नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो…