Wednesday 28th January 2026
विचित्र संसार
Image

तितोपाटी-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ । निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो । निर्मला पन्त प्रकरणमा पक्राउ परेर…

Image

तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक…

Image

तितोपाटी-नेपाली युवायुवती कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार कामकै लागि विदेश जानेको संख्या दैनिक ८ सय भन्दा बढी छ । दैनिक ८ सय जना रोजगारीको खोजीमा विदेशीनेमध्ये करिब ५ सय युवा खाडीका देशमा मासिक ३० हजार कमाउनका लागि म्यानपावर कम्पनीमार्फत जाने गर्दछन् । मासिक ३०…

Image

तितोपाटी- मनाव तस्करी गर्ने गिरोहले विभिन्न प्रलोभन देखाएर विवाहको नाममा नेपाली चेलीहरुको चीनमा तस्करी गर्ने गरेको पाइएको छ । मानव बेचविखन अनुसन्धान व्यरोको टोलीले विशेष सूचनाका आधारमा चीन बेचिन लागेका केही नेपाली चेलीको उद्दार गरेसँगै चीनमा नेपाली चेलीको तस्करी हुने गरेको रहस्य खुलेको हो ।ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिभिन्न मिति…

Image

तितोपाटी- राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार…

Image

तितोपाटी- पछिल्लो समय अवैध बाटो भएर खाडीका देश नेपाली महिला रोजगारीका नाममा तस्करी हुने क्रम बढ्दो छ । खाडीका देश मात्र होइन भारत, बंगलादेश, श्रीलंका र चीन हुँदै नेपाली महिला अफ्रिका वा युरोपका केही देशहरुमा रोजगारीका नाममा तस्करी भइरहेको राष्ट्रिय मानव अधिकार आयोग औल्याउदै आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई ९ सय ३४ को फराकिलो मतलले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत…

Image

तितोपाटी- मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ । कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल…

Image

तितोपाटी- राजधानीको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरीमा परेको छ । ती किशोरीलाई फकाएर लगी बलात्कार गरेको पनि उजुरीमा उल्लेख छ । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । ती किशोरीलाई श्रेष्ठसहित धादिङकै…

Image

तितोपाटी- तुर्किमिनिस्तान पठाउने भन्दै ठगी गर्ने जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गंगा गाउँपालिका–३ घर भई जोरपाटी बस्ने ३४ वर्षीय हर्कबहादुर तामाङ छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली जोरपाटीबाट बुधबार पक्राउ गरेका हो। उनले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तान पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी…