अस्तिको बर्खे भेल जस्तै बग्यो नेता रहेछ । भावनमा सबैलाई डुबाएर ठग्यो नेता रहेछ । कस्तो नाटक जानेको हो जनता चिप्ल्याउन हाँस्दै हाँस्दै दाउ अाफ्नैतिर लग्यो नेता रहेछ । आईयो कहाँ बाट जाने कहाँ हो खोजी छैन । जे पाईयो जिवनमा केहि छाडी रोजी छैन । मानिसले किन बिर्सन्छन् थाहा…
भुस खाएको राँगो र घुस खाएको नेता उस्तै । भेडाको बथान अनि नेताका हुल सेता उस्तै ।। न ठेगान बोलीको न त बचन पक्का भएको खाने फाल्ने ठाउँ दुबै तिर यता र तेता उस्तै ।। ठग्न जानेको र नेपाल बन्दमा ढुङ्गा हानेको फरक छैन नेता भनेपछि सबै बुढा केटा उस्तै…
चारवटा नजिर उल्लङ्घन भए : सरकारी वकिल काठमाडौं - पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको फैसला अनुरुप विहीबारै काराबासमुक्त भएका छन्। कोइरालालाई जिल्ला…
तितोपाटी- बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो । बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । न्यूज २४ का…
कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ। समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय…
तितोपाटी- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्याइएको छ । कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…
तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…
तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९…
रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर , घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव, पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए, सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने स्याम दर्जी उनकै सपना झैँ , अधुरो भएको हेरेर आए, मलाई तिनीहरु झैँ ,मलामी बिना खात माथि खात बनि खाल्डोमा…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
![]()