Wednesday 26th November 2025
विचार/ब्लग
Image

तिलक भण्डारी(कमल) - राजनीतिको नाममा बिभिन्न काल खण्डमा धैरै अाँधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ २००७ साल देखि २०७६ साल सम्म आइपुग्दा धैरै परिर्वतनका आवाजहरू अाए ।विविध तन्त्र पनि परिर्बतन भए तर तन्त्र भनेको मात्र नेताका जिवनशैली परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको…

Image

जय नारायण माझी थारू - नेपाली समाज र देश परिवर्तनका लागि लामो समयदेखि नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । प्रत्येक सङ्घर्षले नेपाली जनताको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा केही न केही नवीन उपलब्धिहरू हाँसिल भएका छन् । तिनै उपलब्धिहरुको स्वरुप नै देशमा गणतन्त्रको स्थापना गर्दै त्यहि गणतन्त्रको जगमा…

Image

जानकी जानु विश्वकर्मा - यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत "गलबन्दी" सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत "गलबन्दी" को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर…

Image

शुष्मा बराली - बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।…

Image

तिलक भण्डारी(कमल) - मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ । हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र…

Image

दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…

Image

जय नारायण माझी थारू - चुहिएको घरको छनो , च्यात्तिएको आमाको पछ्यौरी , फाटेको बुवाको टोपी ,हराएको भाइ बहिनीको हासो फर्काउन , श्रीमतीले देखेका भविस्यका सपनाहरुलाई पूरा गर्न, र मुटुभरि समाज परिवर्तन गर्दै देश परिवर्तन गर्नु भर्छ , देशभक्ति भावनाले आज सम्म करिब करिब ४५/५० लाख दक्ष युवा जनशक्ती खाडी…

Image

बिकास थापा- कपिलवस्तु / अधिंकाश बलात्कार पुरुषबाटै हुन्छन हो । त्यही माथि आफनै घरपरिबारका सदस्य देखी आफ्न्तसम्म नै पिड्क हुन्छन । आजभोली छोरी बुहारी घाँस ,दाउरा ,पानी र पधेरा गई घर नआउञ्जेल परिबारमा एक किसिमको त्रास फैलिन थाल्छ । कि कतै हत्या भएको की बलात्कार भयो की जस्ता कुरा मनमा…

Image

सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…

Image

मिलन तिमिल्सिना - पहिले गैंडाको नाक अर्थात खाग महंगो थियो । नाक तान्न जंगलमा तस्करहरुको ताँती लाग्थ्यो । गैंडा जोगाउनै मुश्किल थियो । अहिले गैंडाको खागभन्दा पनि पत्रकारको नाक एकाएक महङ्गिन पुगेको छ । शेरबहादुर देउवाले कुनै बेला प्रचण्ड र बाबुरामको टाउकाको मोल ५० लाख रुपैयाँ राखिदिएका थिए । अहिले त इटहरीका…