सुशिल बस्याल - ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ । वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका…
तोयानाथ दाहाल, उपेक्षित,/ नेपाल सुन तस्करहरुको ट्रान्जिट पोईन्ट हो भन्नेमा कुनै दुविधा छैन । नेपाल त मानवतस्कर, र लागु औषध का लागि पनि गजव्वको ट्रान्जिट पोईन्ट हुदै हो । अहिले आएर नक्कली नोटहरुको कारोवार गर्ने देश समेत बन्दै गएको छ । यहाँ नक्कली भारु र नक्कली नेरु नोटहरु पनि छापिन्छन…
हर्क साम्पांग एक लोकप्रिय मेयर थिए तर अहिले रातारात उनको लोकप्रियता गिर्दो अवस्थामा छ । जात र धर्मको पछि नलाग्ने हजारौ युवाहरु जुनसुकै दलमा भए पनि हर्कको साथ मा थिए तर चर्च विवाद सँगै उनको लोकप्रियता यसरी खस्किएको छ की अब हर्क को त्यो उचाई बाकी छैन । उनी बास्तविक…
रोजिना ढुंगाना - माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो। बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर…
शंकर पाैडेल - जब जब हामी बिभिन्न कारणहरुले देश छोडी बिदेशिने निर्णयमा पुग्छाैं जस्तो "अध्यायन,श्रम,व्यवसाय" जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । परदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक कोही हुँदैन । त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली…
निशा पाण्डे - अव न्यायपालिका चाहिदैन?कि अब न्याय नै चाहिदैन?कि काला कोट लगाउने वकिल नै तिमीलाई चाहिदैन ? भन् ढुक्क भएर भन पैसा कमाउने उद्योग तिमीले अदालतलाई देख्छौ भने त्यो तिम्रो गल्ति हो । मेरो हैन एक बोरा चामलमा एउटा बियाँ हुनु र एउटा बोरा आलुमा एक दुइवटा कुइएको पर्नु…
तोयानाथ दाहाल, उपेक्षित, नेपालमा चुनाव जनताले जसलाई जिताउन तर प्रम भारतले चाहेकै मान्छे हुन्छ र हुदै आएको तितो सत्य कहि छिपेको छैन । जसले भारतको चासो र सरोकारलाई नजरअन्दाज गर्दछ उ या त सकिन्छ या त उसको पार्टीले सरकार छाडन पर्ने परिस्थिती निर्माण हुने गर्दछ । नेपालका नेताहरु विकाउ र…
निशा पाण्डे - आमाले सधैं भन्नुहुन्थ्यो, यो देशमा बसेर केही हुदैन । हजुरले देशको लागि केही गर्नु भयो र? मेरो जवाफ येहि हुन्थ्यो । तर आज म आमा यो देशमा बसेर केही हुदैन भनेर म भन्दै छु। १२ सकियो अब के गर्ने त ? मलाई सोधिएको प्रश्न यहि थियो ।…
ब्रह्माण्डमा भएका सबै थोकलाई बिस्तारै तान्दै र निचोल्ने ब्ल्याक होलको गतिका कारण हुने बेहोस लहरहरू वैज्ञानिकहरूले पहिलो पटक अवलोकन गरे। खगोलविद्हरूले भनेका छन् कि उनीहरूले गुरुत्वाकर्षण तरंगहरूको लामो-सैद्धान्तिक रूपको पहिलो प्रमाण फेला पारेका छन् जसले ब्रह्माण्डभरि "पृष्ठभूमि हम" सिर्जना गर्दछ। पूर्वीय दर्शनमा सवै भन्दा शक्तिशाली मन्त्रोच्चारण ऊँ मानिन्छ र त्यो…
तोयानाथ दाहाल, उपेक्षित, प्रचण्ड अर्थात स्खलित हुदै गएको माओवादी को अन्तिम गन्तव्य समाजबादी मोर्चा को रुपमा देखा परेको छ । उनको यस मोर्चाको घोषणा सभामा भएको भाईरल फोटोमा ६ वटा टाउका र १२ वटा हात माथि उठेका छन । यो एउटा त्यस्तो सर्मपणको संकेत हो जहाँ एक ले अर्काको भरोसालाई…