Sunday 8th March 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित - संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन ।…

Image

बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था )…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै…

Image

तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…

Image

तोयानाथ उपेक्षित-सर्वाधिक चासो र चिन्ताको विषय बनेको कोरोना भाईरस लाई छाडेर मानिसले अरु कुनै समाचारमा चासो दिईरहेका छैनन । मानिसको जीवनलाई प्रत्यक्ष चुनौति दिईरहेको यो भाईरस विश्व महामारीको रुपमा फैलिरहदा अहिले दुनियालाई राजनैतिक मुद्धामा सोच्ने फुर्सद छैन । सामरिक र रणनैतिक राज्यका स्वार्थहरु सवै स्थगित भए जस्तो देखिन्छन । को…

Image

तोयानाथ उपेक्षित - सम्पन्न देशका नागरिकलाई कोरानाका कारण जो जहाँ छन फर्कन र त्यस्ता देशमा नजान राज्यले आव्हान गरे र गरिरहेका छन । देशलाई अर्ध लक डाउनमा राखेको बेला पनि केही आफ्ना विमान को प्रयोग गरेर उनीहरुले ओसारी रहेका छन । त्यसरी ल्याईएका आफ्ना नागरिकहरुलाई विमान स्थल बाट सिधै क्वारेन्टाईनमा…

Image

तोयानाथ उपेक्षित- कुवेत सरकार चीनको वहानबाट शुरु भएको कोरोना भाईरसलाई रोक्न सचेत रुपमा अध्ययन गर्दै अगाडी बढ्दै थियो । तर यहाँ चीनबाट नभई ईरानतिरबाट कोरोना भित्रियो । गत बर्षको डिसेम्बरबाट चीनमा देखिएको कोरोनाले अहिले विश्व लाई आपतकालिन अवस्थामा पुर्याएको छ । डब्लु एच ओ ले पनि ११ मार्चमा यसलाई विश्व…

Image

तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

जयनारायण थारु- यहाँ प्रश्न नियत र नियतिको छ,न समाजवादि लोकतन्त्र , न पुजिवादि लोकतन्त्र, न साम्यवादी लोकतन्त्र, न बहुलवादी लोकतन्त्रको आभास, न बैकल्पिक बिचार र सिधान्तको कदर , मिचमाच पेलपाल, ठेलठालको राजनीतिक ब्यवहार अब कहिले सम्म ? लोकतान्त्रिक गण्तन्त्रात्मक ब्यवस्थामा बिश्वास गर्ने कि ? कि पेलपाल ठेलठाल ब्य्वस्थामा? टुडि खेलमा…