Saturday 11th April 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…

Image

सूर्यप्रसाद न्यौपाने- मानव जगतमा कृतिम वा प्राकृतिक रूपमा बिभिन्न घटनाहरू घट्ने गर्दछन । यस्ता घटित घट्ने घटनाहरूलाई मौकाको रूपमा बदल्नु, पुस्तौ पुस्ताको भविश्य हेरेर अगाडि बढ्नु, बिभिन्न चूनौति सामना गर्दै अगाडि (इतिहास परक, वस्तु मिष्टान्न, भविश्यमूखि) अवसरको रूपमा बढ्नु आजको आवश्यकता हो। हिजो हामी तेस्रो विश्व युध्दको कुरा गर्दथ्यौ। पूँजिवाद…

Image

जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत…

Image

तोयानाथ उपेक्षित, अहिले सम्म विश्वका २४ देशमा करिब १,९८३ जना नेपाली कोभिड १९ को संक्रमणमा परेका छन । जस मध्ये ५० जनाले ज्यान गुमाईसकेका छन । सवै भन्दा धेरै ज्यान गुमाउने वेलायतमा छन, भने त्यसपछि अमेरिकामा छन । बेलायतमा ३० जना र अमेरिकामा १० जनाले ज्यान गुमाएको एनआरएनले जनाएको छ…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२६ तारिक आइतबार सम्म ४३ नेपाली सहित ३०७५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १८३ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १ नेपाली सहित ५२ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो…

Image

रजन खिम्बुले राई- नेपालबाट बेलायती गोर्खा सेनामा भर्ती भएर UK आएर यतैको Citizenships/Red Passport लिएर स्थायी नागरीक बनेर बसीरहेका भु.पु लाहुरे समाज र रोजगारीको शिलशिलामा UK,USA,Europe, Hongkong लगायत विभिन्न देशमा त्यतैको स्थायी नागरीक भई बसीरहेका नेपालीहरुको पुस्ता तथा सन्ततीहरु वास्तवमै परदेश भासिएर(पलायन)भएका नै हुन,आफनो वंशावली पुस्ताबाट नासिएका सकिएका नै हुन…

Image

तिलक भण्डारी (कमल) - विश्वब्यापी कोराना भाइस (कोभिड -१९) प्रकोपको कारणले आज मानब जातिलाई चुनौतीको सामाना गर्न असाध्यै कठिन अबस्था सृजना भएको छ । आजको मिति सम्म झन्डै सत्ताइस लाँख पचास हजार भन्दा संक्रमित र एक लाख बयानब्बे हजार भन्दा बढीले मृत्युवरण गरी सकेका छन । त्यसकारण यस्तो महाबिपत्तिमा आफु…

Image

तोयानाथ उपेक्षित, भनिन्छ खाडीमा १६ लाख नेपाली छन यसरी नै उस्तै काम र दामका लागि मलेशिया जानेको संख्या पनि काफी छ । अनि यीनै मलेशिया, खाडी, कोरिया लगायतका देशमा श्रम गर्न जाने करिब ४० लाख युवाहरु सवै भन्दा धेरै सामाजिक सञ्जालमा उफ्रिरहेका हुन्छन । त्यसमध्ये को एउटा म पनि हुँ…

Image

लोक याम्फु-  विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…

Image

तोयानाथ उपेक्षित, भुक्ने प्रजातन्त्र भन्दा भ्रष्टहरुलाई गोली ठोक्ने तानाशाहको खाँचो छ देशलाई । यसर्थ त्यो तानाशाह कल्पना गरेर वा कामना गरेर पैदा हुदैन । त्यस्तो एउटा तानाशाह अर्को ब्रमाण्डबाट आउने पनि होईन । यो मुलुकको बेतिथी रोकोस भन्ने कसैले चाहेको भए हालका प्रधानमन्त्री केपी ओली नै उपयुक्त पात्र हुन, उनको…