तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर…
रोजिना ढुङ्गाना- गोठालो जाँदा को दिन सम्झेर ल्याउदा आज पनि दुख लागेर आउछ ।सबै साथिहरु एकै ठाउँ मा बसेर गट्टि खेल्ने , कबडि खेल्ने अनि कैले काहि त डोरि नाघि पनि खेल्थे।म भने रमिता मात्रै बन्थेँ म पनि त खेल्न सक्थेँ अनि रहर पनि नलागेको काँहा होर! तर पनि मेरा…
नारायण अधिकारी- अरुले तपाईं भनोस नभनोस् आफै मपाईं भनेझैँ , आफुले गरेका कमि कमजोरी सम्झेर जब सम्म आत्मा आलोचना आत्मा ग्लानी र हिन्ता बोध गर्दैनन् तब सम्म कुनै पनि कुरा ( समाज सङ्गठन रास्ट्र) को सुदृढीकरण हुदैन। देखावटी र बनावटि प्रतिबद्धता मात्र भइरहयो औपचारिकता निभाउन सकेनौ ।सर्बहाराको निम्ति भनेर ल्यायको…
जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…
राणा ध्वज लामा- कुवेत सरकारले जारी गरेको २४ घन्टे कर्फ्युमा आम नागरिक जस्तै म पनि होम क्वारेन्टिनमा समय ब्यतित गरिरहेको छु।कोरोनाको प्रभाव दिन प्रतिदिन बढिरहेको छ। विश्वसामु अहिले मानव जाति एकातिर भएर कोरोना महामारि बिरुद्ध लडिरहेको बेला कुवेतमा पनि संक्रमण बढिरहेको छ। त्राश र चिन्ताको बीच जीवन संघर्ष गरिरहेको छ। म…
तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन…
तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…
माधव पौडेल- छोटो सिनेमा जस्तै सपना देखेछु तर सन्देशमुलुक र वास्तविक देखेछु र मलाई पाठ सिकाउने खालको देखेछु । सपना नम्बर १ मैले परदेशको पुरानो कम्पनीमा गुण लगाएको मध्यको एउटा वैगुणि भाई एक्कासि मेरो अहिलेको कम्पनीको कोठामा अनुमति बिना नै प्रवेश गरेर अर्को साथीको बिस्तारामा सुतिरहेको देखेछु अनि को रहेछ…
तोयानाथ उपेक्षित - कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ? मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन…
बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई…
![]()