Tuesday 7th May 2024
विचार/ब्लग
Image

हरि कृष्ण न्यौपाने- बिश्व अहिले कोरोनाको संक्रमणबाट अस्त ब्यस्त छ।कुवेतमा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको लामो बन्दा-बन्दी(लकडाउन)का कारण यहाँ कार्यरत नेपाली कामदारहरुको दैनिकी दिन प्रती दिन संघर्षमय र आर्थिक रुपमा कमजोर बन्दैछ।कुवेतको महाबुल्ला र जिलिबका क्षेत्रहरू २४ घन्टे निगरानी र लकडाउनमा छन भने कुवेत भर अत्यावश्यक वाहेक सबै क्षेत्रमा…

Image

आवास रोका - बि.स. २०७५ साल तिर केहि गर्छु भनेर भौतारिदै थिए । देशमा केहि गरौं भने पनि केहि विकल्प देखिन । एकदिन बाटोमा डुल्दै थिए । त्यहा एउटा पोल अर्थात खम्बामा पोस्टर टासिंएको थियो । पश्चिमाञ्चल कै उत्कृष्ट कोरियन भाषा कलास संचालन लेखिएको थियो । मन र नजर त्यतै…

Image

रजनी ढुंगाना – तलब संगै , टेबुल मुनिबाट पनि तलब भन्दा दोब्बर आम्दानी गर्ने डेरावाल।अनि दुई कोठे बुइगलमा कोचाकोच गरेर नुन तेलको जोहोमा साघुरो डेराबहाल, उठाउने घरबेटी हरुलाई , स्वास फेर्न मुस्किल गराउदै, लकडाउन अबधिमा कोठा भाडा नलिने उर्दी सङै, बैंकको किस्ता बुझाउने बेला भयो भनेर मोबाइलमा बज्ने सन्देशको घण्टी ,बनेर कहिले…

Image

ठाकुर प्रसाद पौडेल- हरेक घटना परिधटनाले समाज राष्ट र बिश्वलाई सकरात्मक र नकरात्मक सन्देश दिएको हुन्छ । अहिलेको यो महामारी बाट पनि बिश्वब्यापी रुपमा नकारात्मक भन्दा सकरात्मक सन्देस पाईन्छ होला भन्ने मैले बिश्वास लिएको छु । कतिपय परिबारजनले आफ्ना प्रियजनलाई गुमाउनु र बिश्वमहामारीबाट आफ्नो रोजिरोटी गुमाउनु पर्नेको पिडा त छदै…

Image

तोयानाथ उपेक्षित, "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भने झै विदेशमा रहेका नियोग र संघसँस्थाहरुको गति उल्टो दिशामा घुमिरहेको जस्तो देखिन्छ । आज अरब टाईम्सले खुलासा गरेको एक समाचार अनुसार कुवेतमा २ लाख ५० हजारको नोकरी कोरोना को क्राईसिस उत्पन्न भएयता गईसकेको छ । यसमा कति नेपालीले नोकरी बाट हात…

Image

जयनारायण थारु- आज कर्फ्युको २१औ दिन बन्द कोठाको झ्याल खोलि कुवेत जस्तो ब्यस्त देशमा लगातार २१ दीन देखिको कर्फ्युले बेलुकाको ५: ०० बजे देखि बिहान ४:०० बजे सम्म सुनसान भएको दृश्य र तिमि सङ्ग बिताएको पलहरु लाई कल्पना गर्दैछु ! तिमिलाई थाहा छैन होला ,यहाँ एति सम्म सुनसान र एकान्त…

Image

तोयानाथ उपेक्षित, भ्रष्टचारी र कोरोना सहदोर दाजु भाई जस्तै भए । यदि भ्रष्टचारीले गर्दा राष्ट्र खोक्रो हुदैनथ्यो भने कोहि नेपाली विदेशीन पर्ने थिएन । भ्रष्टचारीले गर्दा लखेटिएका लाखौ नेपालीहरु अहिले कोरोनाको चपेटामा परिरहेका छन । भ्रष्टचारले लखेटेर देश विदेशमा पुगेका नेपालीलाई कोरोनाले निशाना साधिरहेको छ । जतिजति कोरोनाको कहर ले…

Image

आर.बि.बुढाथोकी- शहरी ईलाकामा बस्नेहरुका लागि अहिले फुडडेलिभरी एप्स मार्फत खाना अडर गरेर खानु उचित र सुरक्षित मानिन्छ। होटल रेस्टुरेन्टमा गएर नियमित खाना खाने बानी बसेका ग्राहकहरुका लागि भनेर नेपालमा बिभिन्न फुड डेलिभरी एप्सहरु उपल्ब्द्द छन। यस्ता एप्स डाउन लोड गरेर आफुले चाहेको खाना घर मै बसी बसी अडर गर्न सक्नु हुन्छ…

Image

चन्द्र गोतामे - चीनको वुहानबाट शुरु भएको कोभिड -१९ कोरोना भाइरस खाडी मुलुकमा समेत संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी साउदी अरेबियामा संक्रमण देखिएको छ । साउदीमा हालसम्ममा कोरोना भाइरसबाट ३१२२ जना संक्रमित भएका छन । साउदीमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाएका…

Image

तोयानाथ उपेक्षित, महामहिम राजदुत ज्यु म कुवेतको लकडाउन मा कोठाभित्र नजरबन्द छु । यो मेरो आपत्तिको कुरा नभएर खुशीकै कुरा हो । मेरै लागि यहाँको सरकारले सुझाएको विधीविधानको पालना गर्दै तपाईलाई आफ्नै कोठाबाट विधुतिय पत्र लेखेर मिडिया मार्फत पठाउदैछु अझै पनि बोल्नुहुन्न त किन हो ? के गल्ती भो सरकार नेपाली…