Saturday 25th July 2026
विविध
Image

मध्यपूर्वको नं. १ खुद्रा विक्रेता लुलु हाइपरमार्केटले २५ जनवरीमा अल-राई शाखामा 'लुलु इन्डिया उत्सव' प्रवर्द्धन सुरु गर्‍यो। कुवेतस्थित लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन, कार्यक्रमका प्रायोजकहरू, ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच भारतीय दूतावासको राजनीति तथा वाणिज्य विभागकी प्रथम सचिव स्मिता पटेलले उक्त प्रवर्द्धनको उद्घाटन गर्नुभयो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २५ देखि…

Image

बसन्त थापा, कुवेत तितोपाटी- प्रेमप्रसाद आचार्य र देशलाई प्रेम गर्ने प्रेम जस्ता हजारौ युवाहरु लामो समय परदेशमा संघर्ष गरेर अलिकती मुट्ठी भर सास र मिठो आस बोकेर जब स्वदेश फर्किंन्छन अनी सरकारको गलत निती र नियमको नाममा  ठगीको सिकार बन्छन। व्यापार गर्ने क्रममा विभिन्न किसिमका सामग्री खरिद बिक्रीमा ठगीबाट मर्कामा परेका र ऋणको…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४७ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/०९/२८ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- अच्युत घिमिरे भुटान समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…

Image

तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार ,६ सय ९० जनाले बढेको छ। उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग ७ लाख ११ हजार ३ सय ४०पुगेको छ, जुन डिसेम्बर २०२१ को अन्त्यमा ५…

Image

तितोपाटी- कुवेत छोडेको छ महीना भन्दा पहिला  कुवेत फर्किनु पर्ने नियम संगै। गत अगस्त महीनाको एक तारिकबाट देश बाहिर रहेका आप्रवासीहरुले यही जनवरी ३१ सम्ममा कुवेत आइपुग्नु पर्ने भएको छ। रेसिडेन्सी अफेयर्स सेक्टरले यही फेब्रुअरी १ गतेदेखि सुरु हुने छ महिना भन्दा बढी देशबाहिररहेकाहरूको बसोबासको इलेक्ट्रोनिक रद्दीकरण सुरु गर्ने बताएको…

Image

बसन्त थापा, कुवेत तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन। देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर। सुनौलो भविष्यको लागी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०९/२६ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

नारायण कोइराला - माघ २, २०७९ । धवल पुस्तकालय पाल्पाको आयाेजनामा साहित्यकार रामलाल जाेशीकाे पछिल्लो आख्यानात्मक कृति 'बाआमा' माथि विमर्श तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्ने क्रममा समीक्षक डा. शंकरप्रसाद गैरेले जाेशीकाे ऐना र सखीकाे सन्दर्भलाई उठाउँदै 'बाआमा'माथि प्रकाश पार्ने काम गरे । ऐनाले समेटेको…

Image

अनियन्त्रित अवस्थामा एक्कासी जमीनतिर हेर्यो। जताततै सुन्यता।यात्रीतिर फर्केर हेर्यो,सबै आनन्दित र खुसी। उनीहरूको खुसी बिथोल्न चाहेन। उ आफ्नो ज्यान बचाउन सक्ने सम्भावना देख्यो। सम्भावनातिर ध्यान दिएन।सबैलाई फेरि हेर्यो।सबै आफ्नै परिवार जस्तो लाग्यो।जोड संग आवज आयो।धुवाँ निस्कियो। न यात्री बाँचे न आफु। मात्र बच्यो इतिहास, "कर्तव्यनिष्ठ पाइलट भनेर।" -तानसेन,पाल्पा

Image

२३ सदस्यीय मन्त्रिपरिषद् : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित) तीतोपाटी डटकम-नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा…