Thursday 5th February 2026
विविध
Image

पञ्चाङ्ग १ समाजलाई संस्कारित परम्परामा ढाल्न पाए हुन्थ्यो सबै बेथिति र कुसंस्कारहरूलाई फाल्न पाए हुन्थ्यो अन्धविश्वास र कुरितिहरूलाई फाल्दै समाजलाई रुढिवादी कुरा छोडेर पूर्ण नितिमा गाल्न पाए हुन्थ्यो पूर्खाले देखाएका सत्य मार्गहरूमा हाल्न पाए हुन्थ्यो ॥ २ देशमा बिधिको शासन चलाउने कदम चाल्न पाए हुन्थ्यो भत्केका र बिग्रेका पौराणिक सम्पदाहरू…

Image

ठूलो भीडको बीचमा,म भाषाण दिँदै थिए।सबैले ताली बजाए।तालीले मेरो हौसला बुलन्द भयो।आवाज झन चर्को बनाए। -- बोलिरहें। -- बोलिरहें। उत्साह र हिम्मत बढ्दै गयो। पछाडीबाट कसैले जोडसँग मेरो कपडा तान्यो।फर्केर पछाडी हेर्दा मेरो सातो गयो। कपडा तान्ने त मेरै श्रीमती रहिछिन्।उनको आँखामा रीस र आवेग नभएपनि अनुहरामा गहिरो निन्द्रा टुटेको…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतदले सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ । यसको लागि समन्वय कारी भुमिका समाजसेवी तथा सामाजिक अभियान्ता मिन बहादुर बुडाथोकीले गर्नु भएको थियो । यसको साथ साथै…

Image

बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…

Image

तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…

Image

चित्रमा पञ्चाङ्ग =========== भाग: ४९ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१०/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. पञ्चाङ्ग १ विद्या दिने विद्याकी देवी माता सरस्वती सबैलाई समान शिक्षा बाँड्ने खाता सरस्वती हिन्दुहरूको…

Image

अल मुजैनी एक्सचेन्ज कुवेतको नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख रुपैयाँ पुरस्कार जितेकी छिन । अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख रुपैयाँ…

Image

तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायक- कमल खत्री, गायिका-मेलिना मैनाली, डान्सर- कविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन् । निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज…

Image

तमू समाज कुवेतले कुवेतका फरक फरक अस्पतालमा उपचाररत दुइ जना नेपाली चेलीहरूलाइ अप्रेसन गर्न अावश्यक रगत उपलब्ध गराएको छ । रगत अभाव भएर अप्रेसन गर्न असहज भएपछि पीडितका अाफन्तले तमू समाज कुवेतसँग रगत उपलब्ध गराउन सहजीकरण गरिदिन सहयोग मागेका थिए । “रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/१० ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…