Thursday 13th August 2026

दीपक ठटाल जलनका शिवरात्री विशेष जुनेलीहरू


शिवरात्री विशेष जुनेलीहरू:
(१)
महिमा
गाऊँ
शिवको
नाउँ।
(२)

मुनि
अत्यन्तै
गुणी।
(३)
शिव छन्
प्यारा
प्रेमका
धारा।
(४)
ताण्डव
नृत्य
भोलेको
कृत्य।
(५)
पिएर
विष
दबाए
रीस।
(६)
शंकर
देव
बुझिन्न
भेउ।
(७)
शिवको
भक्ति
अपार
शक्ति।
(८)
संसार
रच्ने
मनमा
बस्ने।
(९)
पार्वती
माता
शिव हुन्
भ्राता।
(१०)
ओम् शिव
जपाैं
पुण्य नै
थपौं।
दीपक ठटाल जलन
खरसाङ,दार्जिलिङ
भारत


सम्बन्धित शीर्षकहरु

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

अमेरिकाले इरानमाथिको नाकाबन्दी कडा पार्‍यो, ५९ व्यावसायिक जहाजको मार्ग परिवर्तन अमेरिकी सेनाले इरानका बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने ५९ वटा…

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य…

प्रतिकृयाहरू
...