Thursday 28th March 2024
विविध
Image

दशैं विशेष जुनेलीहरू: (१) दशैं नि आयो रोनक छायो। (२) दशैंको लागि विदा नै मागी। (३) लाग्दैछु घर नमानी डर। (४) मन्त्रको भाकी जमरा राखी। (५) जुनेली गुरु दशै भो सुरू। (६) दशमी दिन आशिष लिन। (७) निधार भरी टीकाको छरी। (८) दशैंको शुभ कामना खुब। (९) मिलेर हामी मनाआैं…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा यहि मिति २०७९ साल अाश्विन १२ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्व एवं डा.नारायण गैरेकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा डा गैरेले विजया दशमीकाे पूर्व सन्ध्यामा गरिएकाे याे कार्यक्रम शुभकामना अादान प्रदानकाे…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको कोहिमा जिल्ला अंतर्गत हाइस्कुलमा पनि बडो धुमधामका साथ दुर्गा पूजा समारोह शुरू भएको छ । प्राप्त समाचार अनुसार पन्द्रहौं बीआरटीएफ कैम्प अंतर्गत हिन्दु युवा संघको तत्वावधानमा आयोजित समारोहमा गुवाहाटी असमबाट भजन मंडली डाकेको कुरा थाहा लागेको छ । हिन्दु युवा संघका एकजना अधिकारीले…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…

Image

यत्रो बोको काटेपछि त गाउँभरिका सबैलाई पुग्नेभयो भनेर हल्ला चल्यो।बोको काट्न गाउँभरिका मानिस जम्मा भए।सबैको हातमा मासु लान थैला थिए। गाउँमा हल्ला भएपछि भुन्टे र पुन्टे पनि त्यतैतिर गए। उनीहरुको हात भने खाली थियो।सबैजना आ - आफ्नो थैलामा मासु राखेर भुटुवा खान थाले।यिनीहरू पनि आएछन् भन्दै आउटै दुनामा भुटुवा दिए।दुवैजना…

Image

दशैकाे लहर छाएर अाएकाे घर घर खुसी लिएर अाएकाे मानाै है रमेर उमंग छरेर। २ निधारमा अक्षता हरिया जमरा अाशिर्बाद लिन्छौं सानालाई दिन्छौं पिङ पनि खेल्छाै खुसी साटी मान्छाै। ३ महान चाड याे महत्त्व छ कति बर्षमा अाउने सबै जाती मान्ने संस्कृति याे हाम्रो प्रमुख छ राम्रो । ४ परम्परा…

Image

बन्दना घिमिरे - लघुकथाकार बि.बि.याक्खाले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'मौनता' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार बि.बि.याक्खासँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । बिक्रम याक्खा उहाँको वास्तविक नाम हो । लघुकथाकार बि.बि.याक्खाको जन्म मिति २०४२/०५/१४ गते…

Image

पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ०९ [नवौ] ------------------------------------ "पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला ............................... प्रवर्तक तथा परिकल्पनाकार ================ सोमनाथ लुइटेल "रवि पाल्पाली" प्रशिक्षक:- ----------- गुणनिधि घिमिरे तोयानाथ सुवेदी घनस्याम पौडेल भाषा…

Image

चित्रपट पञ्चाङ्ग =========== चित्रपट पञ्चाङ्ग भाग: ३२ पञ्चाङ्ग सङ्ख्या : १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सविता के.सी. समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बत्तिसौँ शृङ्खलामा…