मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।। हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब युद्ध र…
केही कुरा सोध्छौ कि तिमीले मलाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई मनमा सुवास छर्छन दिलको कुरा सुनाई । जानुपर्छ मन खुसि बनाई हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई । हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा सुने झै लाग्छ तिम्रो…
१. विश्वासको दियो जलाई धाएर मत दिएका, नदेखुँ भनि गरिबका घरमा आँसु पिएका । २. कृषिप्रधान देशमा हेर! बाहिरबाट खाधान्न भर, जनशक्ति देशका पलायन भए सम्पूर्ण युवा नर । ३. संकल्पहरू रक्षा स्थिरता समृद्धि र नागरिक हक, पूरा गर्ने अनेक आधार नमानी संकोच कुनै धक । ४. शिक्षा स्वास्थ्य नि:शुल्क…
पाँच टुक्का कविताहरू १. एकाएक आउंँदैन वसन्त खेप्नै पर्छ चार अनि हेमन्त। २. देशमा बढेको याे द्वन्द हटाउनुछ आपसी मतभेद अझ घटाउनुछ। ३. सगरमाथाको उचाइको नेपाल नदुखाउँ यसको हामीले कपाल। ४. जीवन असार हो जन्मे पछि मर्नै पर्ने जीवन्त अमर झैँ कस्ताे व्यवहार गर्नै ? ५. लेखनी जीवन हो हामी…
मध्यपूर्वको अग्रणी रिटेल चेन लुलु हाइपरमार्केटले देशका सबै हाइपरमार्केटका आउटलेटहरूमा २८ डिसेम्बरदेखि २ जनवरी २०२४ सम्म पुरानो वर्षलाई औँल्याउन र नयाँ वर्षको घण्टी बजाउन आफ्नो 'इयर-एन्ड क्रेजी सेल' आयोजना गर्यो। The Year-End Crazy Sale ले ताजा फलफूल, तरकारी, मासु र माछा लगायत किराना सामानहरूमा अचम्मको छुटका साथै अत्यावश्यक घरायसी वस्तुहरूमा…
"आफ्नै परिचय" १ कहिले झिल्काकार भईयो कहिले टुक्काकार प्रधानाध्यापक काम गर्थेँ आफैँ चौकिदार । २ जिल्ला धाउनु पर्थ्यो निःशुल्क भारी बोकेर दुइ छाक टर्थ्यो प्राय जस्तो रोटी टोकेर । ३ कहिले काव्यकार भईयो कहिले कथाकार आफैँ प्र. अ. आफैँ घण्टी ठोक्ने चौकिदार । ४ गाई भैँसी टन्नै थिए बोक्थेँ घाँसका…
कुवेत - कुवेतमा पार्ट टाइम काम गर्न पाइने भएको छ । कुवेतबाट प्रकाशित हुने अरब टाइमसका अनुसार रोजगारदाताको अनुमति लिएर पार्ट टाइम काम गर्न पाइने भएको समाचार प्रकाशित भएको छ । अरब टाइमसमा प्रकाशित समाचार अनुसार कुवेत सरकारका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख तलाल अल-खालेद अल-अहमद अल-जाबेर अल-सबाहले निजी क्षेत्रका…
अल मुजैनी एक्सचेन्जले १०००० अमेरिकी डलरको मेघा पुरस्कार भएको नयाँ प्रमोसनको शुरूवात गरेको छ । सो प्रमोसन यहि २६ डिसेम्बर २०२३ देखि २९ फेब्रुअरी २०२४ सम्म रहने अल मुजैनी एक्सचेन्जले जनाएको छ । सो अवधिमा अल मुजैनी एक्सचेन्जका मुजैनी एप्लिकेसन र सबै शाखाहरू वा सेल्फ-सर्भिस किवस्क मेसिनहरू मार्फत $ 30,000…
नारायण कोइराला - सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हनुमान जयन्तीको अवसरमा हनुमान पूजा सम्पन्न गरेको छ । समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अडतिसौं वार्षिक साधारणसभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीद्वारा रू. ६,२३,४५७/- बराबरको आयव्यय प्रस्तुत गरिएको थियोे । गुठी सदस्य श्रीधर…
यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ यो देशलाई अझ विकसित बनाउनु छ इतिहासको पानामा वीरहरूको गाथा अमर रहोस् यो नेपाली संस्कार विश्वमा फैलिरहोस् ।। आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस् यो देशको महिमा चारैतिर फैलिरहोस् डाँफे नाचेको दृश्यमा मनलाई भुलाउन सकियोस् वीर पुर्खाहरू इतिहास सधैँ रहिरहोस् ।। …
![]()