तितोपाटी - नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण…
तितोपाटी - छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ। गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका-५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन्। आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा…
तिताेपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ । सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी…
तिताेपाटी - जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको…
तितोपाटी - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका खाचिकोट ७ स्थित हिजो महान चाड बडा दशैं टीकाको तेस्रो दिन भगबती मन्दिरमा त्रयोदशीको अवसर पारेर हिजो सोमबारका दिन बृहत सराय जात्रा सहित फूलपाती बिसर्जन गरिएको छ । प्रत्येक वर्ष त्रयोदशीको अवसरमा भगबती मन्दिरको वरीपरी लाग्ने अर्घाखाँची जिल्लाकै प्रसिद्द यो मेला रहेको हो। उक्त…
तितोपाटी - राैतहटमा एक १७ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छिन् । रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका हुन् । गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका…
तिताेपाटी - कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु…
तितोपाटी - सिरहामा भारतीय नागरिकद्वारा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन भने तत्कालै किटानी जाहेरी दिएकोले अपराधी भारतीय नागरिक पक्राउ परेको छ । सिरहाको बडियारपट्टि गाउँपालिका ३ इन्द्रचोक मेलामा भएको सांस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । गाउँमै भएको मेला…
तितोपाटी - समाज जति विकसित भएर गएको छ समाज भित्रका व्यक्तिहरू त्यति नै जंगली बन्दै गएका छन् । नैतिकता, अनुसाशन, इमान्दारीता भन्ने कुरा कागजमा लेख्न र मुखले बोल्नका लागि मात्र सिमित भएका छन् । समाजमा हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता कुराहरू अाजभोली सामान्य जस्तो लाग्न थालेका छन् । कसैले कसैको…
तिताेपाटी - प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित…
![]()