Wednesday 24th September 2025
विविध
Image

तीतोपाटी-दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप…

Image

तितोपाटी - बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन्। गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। प्रहरीले सो घटनामा संलग्न…

Image

तीतोपाटी- सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा एक ४५ वर्षिय महिलामाथि सामुहिक बलात्कार भएको छ। ढीलो गरि प्राप्त खबर अनुसार  कार्तिक ८ गते राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षिय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार…

Image

तितोपाटी - सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेको निवासलाई स्मृति संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले तिहारको लक्ष्मीपूजाको दिन आफ्नो ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले देवकोटा विश्वस्तरीय कवि भएको भन्दै उनको सम्मानमा यस्तो काम गर्न लागेको पनि बताएका छन् । उनले उल्लेख गरेका छन्,…

Image

तितोपाटी - काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि…

Image

तितोपाटी - कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए । कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी…

Image

तितोपाटी - दान को अर्थ दिनु भन्ने जनाउँछ । अाफ्नो स्वामित्वमा रहेको कुनै बस्तु अाफुले स्वामित्व छोडेर निःशुल्क रूपमा अरू कसैलार्इ प्रदान गर्नु नै दान हो । दानका ताैर तरिका पनि मानिसहरू अनुसार फरक फरक हुन्छन् । यो संसार चराचर जगतमा दान गर्नेहरू पनि फरक फरक प्रकृतिका छन्  । कसैले…

Image

तितोपाटी - सर्लाहीमा छुट्टाछुट्टै घटनामा दर्इ जना बालकको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् । दिपावलीका लागि घरमा झिलिमिली बत्ती राख्ने क्रममा बुधबार जिल्ला स्थित छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो भने एक बालकको जलेर मृत्यु भएको हो । त्यस्तै घाइते भएका किशोर छतबाट खसेर…