Tuesday 17th June 2025
विविध
Image

तितोपाटी - माडीको सोमेश्वर सेकेन्डरी स्कूलका विद्यार्थी बोकेको बस भरतपुर महानगरपालिकाको पुल्लरचोकमा दुर्घटना भएको छ। शैक्षिक भ्रमणबाट फर्किएको ना ६ ख ९३६६ नंम्बरको बस मंगलबार राति सवा १ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेर २५ जना विद्यार्थी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…

Image

तितोपाटी - ओखलढुंगा  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका…

Image

तितोपाटी - सिन्धुलीमा एक महिला धामीबाट प्रताडित भएकी छन् । काम्ने व्यथा उठेकी उक्त महिलालार्इ धामी लगाएर झारफुक गर्दा धामीले पिचास लागेको भन्दै  ताताे पनिउँले डामेर घाइते बनाएका हुन्। कमलामाई नगरपालिका-१२ ठहर घर भएकी ३६ बर्षीय पुर्णमाया गुर्मछाने मगरलाई झारफुक गर्ने छिमेकी धामी दुर्गा बहादुर मगरले तातो पनिउँले डाम्दा पुर्णमायाको अनुहार…

Image

तितोपाटी - खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्। सोमबार राती रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित कोलडाँडामा सडकबाट जीप पल्टिँदा मोरङ पथरीका जीप चालक लक्ष्मण माझी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका…

Image

तितोपाटी - डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनै बाट सुपानीतर्फ जाँदै गरेकाे भे १ च १६१० नंबरकाे जीप दुर्घटनामा परेकाे…

Image

तितोपाटी - झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ । क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले…

Image

तितोपाटी - घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित…

Image

तितोपाटी - समाजसेवी आशिष परियार झिल्केको पहलमा तातोपानीले जलेका इश्मा गा. पा.३ का उमेश कुमालकाे उपचारमा संकलित रकम ७८,५५५ रुपैयाँ हस्तान्तरण गरिएको छ  । गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग…

Image

तिताेपाटी — म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नागरिकता…

Image

तिताेपाटी - जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । घटनापश्चात दुई गाउँका पुरुष डरले…