Tuesday 19th November 2024
विविध
Image

तितोपाटी - मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । “मेरी आमा” नामक गीतमा राम कुमार…

Image

तितोपाटी - धरान उपमहानगरपालिका वडा नं. १६ का दुबै मृगौला पीडित प्रज्वल भुजेललाई मुना गहतराजको सक्रियतामा आर्थिक सहयोग गरिएको छ । मुना गहतराजको विशेष पहलमा कुवेतमा कार्यरत नेपालीहरु बाट संकलन गरिएको आर्थिक रकम चाैतीस हजार बैसठ्ठी रुपैयाँ (३४,०६२) मृगौला पीडित भुजेललाई सहयोग गरिएको छ । लामो समय देखि दुबै मृगौला…

Image

तितोपाटी - जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट…

Image

तितोपाटी – कुवेतमा लामो समय देखि कार्यरत छबिराम सुनारको सक्रियतामा गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ । बिश्वकर्मा समाज बौदीकालि नवलपुरका बिदेश संयोजक छबिराम सुनारको विशेष पहलमा गरिब तथा विपन्न परिवारको बच्चाहरुको शिक्षाको लागी कुवेतमा कार्यरत नेपालीहरु द्वारा संकलित रकम रु १२ हजार सहयोग गरिएको…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम २८ डिसेम्बर २०१८ शुक्रबारका दिन कुवेत स्थित जिलिबको पपिन्स हलमा सम्पन्न भएको छ । शिल्पी संघ नेपाल - कुवेतले गोपाल गदाइलीको नेतृत्वमा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ । शिल्पी संघ नेपाल - कुवेतका…

Image

तिताेपाटी - प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृती हराउछ, संस्कृती हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा आफ्नो कर्मथलो बनाउँदै आएका तमूहरु समुदायको सकृय साझा संस्था तमु समाज कुवेतले आफ्नो महान…

Image

तितोपाटी - वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका ६ मध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका…

Image

तितोपाटी - लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । बाराको…

Image

तितोपाटी - तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको विजयाघर आफूले पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेकी छिन्। उनले नेपालको संस्कार र परम्पराअनुसार आफूले उक्त जग्गा दाइजोस्वरूप पाउनुपर्ने दाबी गरेकी हुन्। यसअघि सर्वोच्चको पूर्ण इजलासले सार्वजनिक सम्पत्ति कसैको दाइजो हुन नसक्ने भन्ने…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रमको  सम्पुर्ण तयारी पूरा भएको छ । शिल्पी संघ नेपाल कुवेतले भोलि २८ डिसेम्बर २०१८ का दिन ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रम सहित अधिबेशन गर्ने भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा…