Friday 8th August 2025
विविध
Image

तितोपाटी - सेलिब्रिटीको बरू ५० हजार फलोअर्स नहोलान् तर एउटा ट्याक्सी ड्राइभरको ट्वीटरमा ५० हजार फलोअर्स छन् । यो सुन्दा अचम्म लाग्छ होला तर यो सत्य हो । दीपक नेपाल नाम गरेका एक जना ट्याक्सी ड्राइभरको ट्वीटरमा यति धेरै फलोअर्स हुनुको पछाडी के रहस्य छ त ? यहि समाज हो,…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजामा गतिशील युवा क्लब र सरस्वती आमा समुहको सहकार्यमा खेल मैदान तथा भवन निर्माण कार्य शुरु भएको छ । अनुमानित २० लाखको लागतमा उक्त खेल मैदान निर्माण गर्न लागिएको क्लबका सचिब सुबास श्रेष्ठले तितोपाटीलाई जानकारी गराएका छन । "सचेत, संगठित सम्पूर्ण शक्तिको एकता,…

Image

तितोपाटी - अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक…

Image

तितोपाटी - संभ्रान्त परिवारका युवतीहरूलाइ विवाह गर्ने प्रलोभन देखाइ ठगी गर्दै हिंड्ने  एक युवा विरूद्धको उजुरी यतिवेला प्रहरीमा परेको छ । हुँदै नभएको पद  देखाएर युवतीहरूसँग नजिक हुने र प्रेम सम्बन्ध कायम गरी विवाह गर्ने प्रलोभन देखाइ धन सम्पती ठगी गर्दै हिँड्ने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्यका विरूद्ध जाहेरी…

Image

तितोपाटी - पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने  गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी…

Image

तितोपाटी - टिकटककमा भाइरल बनेर पैसा कमाउन खोज्दा भारतको उत्तर प्रदेशमा एक युवा प्रहरीको खोरमा पुगेका छन् । जतिन नागर नामका ति युवा टिकटकमा भाइरल हुन खोज्दैमा जेल परेका भने होइनन् । टिकटक मार्फत गुणस्तरीय भिडियो बनाइ पैसा कमाउनको लागि महंगो मोवाइल चोर्दा पक्राउ परेका हुन । उनको चाहना टिकटकबाट…

Image

तितोपाटी - म्याग्दी जिल्लाको बेनी बजार आसपासबाट ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । अस्ति शनिवार साँझ बेनी बजारका आसपासबाट लागुऔषध कारोबारमा सक्रिय २ जना युवती र ४ जना युवाको समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध कारोबारी बाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन…

Image

तितोपाटी - गुठी विधेयक सनातन हिन्दू धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाउने, ३ गते…

Image

तितोपाटी - ललितपुरमा १३ वर्षीया किशोरी अाफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी ती किशोरी आफ्नै सानोबुबाबाट बारम्बार बलात्कृत भएको रहस्य खुलेको छ। पीडितले आफ्नी साथीलाइ घटना बारे बताउँदा सो कुरा विद्यालयको शिक्षकसम्म पुगेपछि शिक्षकले सोधपुछ गर्दा सो रहस्य खुलेको हो । गत शनिबार पनि…

Image

तितोपाटी - यस वर्ष विश्वभर जताततै गर्मी बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष तापक्रम बढेको विशेषज्ञहरू बताउँछन् । नेपालमा पनि यस वर्ष गत वर्षहरूमा भन्दा बढी नै गर्मि बढेको छ । पहाडी भेगको तुलनामा तराइ भेगमा धेरै गर्मी छ । पुर्वी तराइको राैतहट तथा पश्चिमको नेपालगञ्जमा अहिले नै…