तितोपाटी-वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली अलपत्र पर्ने क्रम बढ्न थालेको छ । विगत केही महिनादेखि नो अब्जेक्सन सटिर्फिकेट (एनओसी) भिसामा कतार पठाउने म्यानपावरमार्फत जाने नेपाली अलपत्र परेका हुन् । कतार सरकारले विदेशी नागरिकका हकमा एनओसी भिसामा आएर रोजगारी गर्ने सुविधा सन् २०१८ देखि दिएको थियो । कतार सरकारले दिएको…
तितोपाटी-भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको आज (मंगलबार) उदटन गरिने भएको छ । आज दिउँसो १२ः१५ बजे नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट…
तितोपाटी-नवलपरासी जिल्ला स्थित पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो । मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा…
तितोपाटी-नुवाकोट धादिंग रसुवा समाज कुवेतले ब्लड क्यान्सर पिडित आसिमा तामांगलाइ आर्थिक सहयोग गरेको छ। नुवाकोट जिल्लाको किस्पंग गाउपालिका स्थित घर भएकी पिडित तामांग हाल कान्तिबाल अस्पतालमा उपचार्रथ रहेकी छिन । ब्लड क्यान्सर पीडित तामांगको उपचारका लागी धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा उपचारमा आर्थिक अभावका कारण…
तितोपाटी- वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका…
जयनारायण थारु - मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरसेको छ। अब यस ब्यवस्थाबाट पछाडि फर्किनु देशलाई नै पछाडि फर्काउनु हो , लोकतान्त्रिक मुलुकमा जनता जागेपछि परिणाम परिवर्तनिय हुन्छ। मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गर्न सक्छ भने कुराको पनि हेक्का रहोस । पहिचानको खोजी र मान्यताका लागि लोकतन्त्र…
तितोपाटी- नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान…
तितोपाटी - झापाली समाज कुवेतले हरितालिका तीजको छेको पारेर तीज विशेष शुभकामना अादान-प्रदान, साहित्य वाचन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिँजो शुक्रबारको दिन कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव…
तितोपाटी- मलेशियाको एक अपार्टमेण्टमा सेक्यूरिटी गार्डका रुपमा कार्यरत एक नेपालीले तलव नपाएको झोंकमा हेल्टेमटले कुटेर आफ्नो सुपरभाइजरको हत्या गरेको अभियोग लागेको छ । घटना गत सोमवार भएको हो । यसअघि सो घटनाको भिडियो पनि सोसल मिडियामा भाईरल भएको थियो । तर घटना कहाँ र कहिले भएको भन्ने पुष्टि भएको थिएन…
तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना…