Friday 13th March 2026
विविध
Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति…

Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तिलक भण्डारी (कमल) - विविध कालखण्डमा नेपाली समाजले परिर्बतनको लागी ठुलो योगदान दियो । कोहि सहिद भए कोहि बेपत्ता, कोहि अपाङ्ग, कोहि बंश नास भयो । तर त्यही योगदान, तपस्या र कष्टले प्राप्त गरेको लोकत्रन्त्रले जनताका साधारण आबश्यकता समेत उजागर गर्न सकेन मात्र ब्यक्तिबाट र नाताबाद हुदै नेताबादमा नै सिमित…

Image

तितोपाटी- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, ७ स्थित रहेको सुपादेउरालीको देउराली मन्दिर परिसरमा पूर्ण सरसफाई अभियान थालेको छ। हिजो मंगलवारको दिन पारी श्री आदर्श मा.बि.विद्यालयमा अध्ययनरत बिधार्थी, र सोहि विद्यालयका शिक्षक हरुको सयुक्तरुपमा सरसफाई कार्यक्रम गरेको समाज सेवी तथा सोहि विद्यालयका शिक्षक समेत रहेका अभियानकर्ता गणेश थापाले जानकारी दिएका छन्।  थापाले आगामी…

Image

तितोपाटी-दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका…

Image

तितोपाटी-बिमा समितिले पुनः श्रम स्विकृति लिने ग्राहकहरुको बिमा शुल्क अनलाइनमार्फत् बुझ्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार बिमा पुलमा काम गरिरहेका चार जीवन बिमा कम्पनीलाई पुनः श्रम स्विकृति लिने ग्राहकहरुलाई अनलाइनमार्फत् शुल्क भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारी बिमा पुलमार्फत् नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ…

Image

तितोपाटी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकको 'जनरल डिबेट'मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्। त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्र सङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक…

Image

तितोपाटी-वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ । दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ ।विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि…

Image

तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन। कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनानुसार जनसम्पर्क समिति कुवेतले पनि आफ्नो तेश्रो अधिवेशन तथा आठौं वार्षिकोत्सब गर्न लागेको बताइएको छ। नेपाली…