Sunday 15th March 2026
विविध
Image

तितोपाटी- नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो। नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता…

Image

तितोपाटी- अर्घाखाँची जिल्लामा शनिबार साँझदेखि परेको अविरल बर्षा संगै भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। हिजो शुक्रवार देखी परेको हिमपातले जिल्लाका उच्च पाहाड खाँचिकोट मैदान, नरपानी, बागमारा, गौचोर, लगायत अन्य स्थानहरूमा भएपछी जनजीवन प्रभावित भएको हो। वर्षा संगै भारी हिमपातले कृषकमा निराशा छाएको छ। यो वर्ष चैत्र महीनामा परेको…

Image

तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…

Image

तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा…

Image

तितोपाटी- विश्वलाई आतङ्कित पार्दै गएको कोरोना भाइरससँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज (२ चैत)मा भिडियो कन्फ्रेन्स गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत् समाधानका उपाय खोज्नेछन् । आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। सार्क राष्ट्र प्रमुख…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

तिताेपाटी -कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो…

Image

जनकपुरधाम- धनुषामा अत्याधिक मदिरा सेवनबाट ५ जनाको मृत्यु छ। अत्याधिक घरेलु मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका एकै टोलका ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा वर्ष २९ का ब्रह्मदेव यादव, वर्ष ४० का विलास मण्डल, राम नरायण महरा, वर्ष ६५ का गुदरी महरा र वर्ष ३५…

Image

तितोपाटी- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा डाँडागाउँकी पुनम राई सोमबार दिउँसो आफ्नो तरकारीबारीमा थिइन्। बारीमा फुलकोभीको अवस्था नियाल्दै गरेकी उनले भनिन्, ‘तीन वर्षको छोरा सुतेको मौका छोपी बारीमा आएकी हुँ। पुनम र उनका श्रीमान् (रामकुमार राई) सोल्मामा कहलिएका किसान हुन्। उनीहरूले करिब १२ रोपनी जग्गामा तरकारीखेती लगाउने गरेका छन्।…