हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ। कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक…
बि.आर.उप्रेती-बारा,नेपाल, तीतोपाटी डटकम-विश्वका अरु देश सरह हाम्रो देश पनि विश्वमहामारी कोरोनाबाट कस्ताकस्ता व्यक्तिहरु- वरिष्ठ चिकित्सक, लेखक, विद्वान, पत्रकार, समाजका अगुवा लगायत हज्जारौं व्यक्तिहरुको निधनले राष्ट्रमा अपुरणिय क्षति भएको हामी सबैलाई विदितै भएको कुरा हो। अझै पनि दिनानुदिन यो संक्रमणबाट मृत्युदर बढिरहेकै छ। बिचरा! सोझा सिधा गरिबलाई यो संक्रमण भएपछि त…
तीतोपाटी डटकम-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ संघको सचिवालय काठमाडाैंमा एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । कुवेतबाट प्रतिनिधित्व गरेका आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकालले एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक…
“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार“ पञ्चाङ्ग ३ (तीन) १ झम् झम् वर्षे झरी पातमा गाइरहे गानाहरू खरको छानो तप्प तप्प चुहिरहे छानाहरू तारामण्डल छानो हजुर गरिबीको जीवन छैन घुम्, भिज्यो शरीर लाउने आफ्ना नानाहरू जति पल्टाउँ उस्तै लाग्छन् जिन्दगीका पानाहरू । २ चौबिसै घण्टा बादल पानी बनी…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कर्तब्य नगरेपछी नाश हुन्छ, आफ्नैले गर्दा उठिबास हुन्छ । २ भोको पेटमा खुशि दिन जुटौ बाढी पैरो फेरि जान्छ नफुटौँ । ३ कोलाहलमा आफू एक्लै हुन्छौ भिडभन्दा पर शान्ति पाइन्छ । ४ खोला किनारमा वस्ति बस्न सिकायौ एक भोटको निम्ति…
१, नाम दाम चलेकातिरै आँखा हेरिन्छ यहाँ जो छन् दुःखी गरिब उसैलाई केरिन्छ यहाँ कहिले हुँदैन हाम्रो देशमा राम्रो विकास रोजी खोजी चाहे कै ती सासंद फेरिन्छ यहाँ । २, जहिले धर्म संस्कारको नाममा दण्डित भएँ म एकलास गोठमा सुत्नु पर्दा बलात्कृत भएँ म बुझेनन् पीडा बाउ आमाले पराईले के…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. झमझम बर्सियो पानी असार मासमा नसोचेको विपत्ति आइपर्यो बसेको बासमा । २. प्रकृति दोहन गरि बास बनाए बाढी पहिरोले सबै सपना बगाए । ३. सुन्दर बस्ती मनोरम शान्त शहर निमेष मै भयो सारा अप्त्यारिलो बगर । ४. जिन्दगीभर साँचेका ती सुनौला सपना उडायो हुरीले…
कथा व्यथा भोलि केथा काम नाम यात दाम जहाँ यहाँ देखि त्यहाँ हाम्रो राम्रो सबै चाम्रो हात पात दिन रात मीठो गिठो धुलो पिठो ऐन चैन केही छैन सारी दारी एक भारी जस्तो सस्तो कुन्नि कस्तो गल्ली हल्ली बस्ने रल्ली अरू बरू मान्छे हरू हाँसो नासो भयो पासो भोक शोक…
तीतोपाटी डटकम-सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री केपी ओलीले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् । अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले…
तीतोपाटी डटकम-सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा…
![]()