हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक। सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरिएको छ।उक्त रकम असार-२६ गते २०७८ (जुलाई ११,२०२१)का दिन प्रभाबितहरुकै बस्तीमा पुगी हस्तान्तरण गरिएको हो। पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त…
तितोपाटी- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो । देशभित्रै रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइयो । तर, यो कार्यक्रम बेरोजगार युवालाई मौसमी रोजगारीमा अल्मल्याउनेमा सीमित भएको छ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बाध्यकारी…
तीतोपाटी - समय प्रगतिशील छ, समाज पनि प्रगतिशील छ । साहित्य पनि प्रगतिशील नै बनेर गएको छ । साहित्यमा पनि काव्यमा धेरै विधा, उपविधा, प्रविधाहरूको परिकल्पना भइरहेका छन् । काव्य साहित्यकै एक उपविधाको रूपमा उदक जन्मेको हो । हाल यसै उदक लेख्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । यसका प्रवर्तक…
मुक्तक ### प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला, १३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला! २ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!! १ करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो, चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो! रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्, त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ…
तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै…
तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् । शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् ।…
आर.बी. बुढाथोकी- तीतोपाटी डटकम-व्यावसायिक रूपमा खाना पकाउँदा सयौँ जडीबुटी (हर्बर्ल्स)को प्रयोग हुन्छ । धेरैको सोचाइ जडीबुटी भन्नेबित्तिकै औषधिका रूपमा मात्रै प्रयोग हुन्छ होला भन्ने हुन्छ तर पकवानमा पनि जडीबुटीको ठूलो महत्व छ । विशेष गरेर युरोपियन मुलुकहरूबाट खानामा जडीबुटी मिसाउने चलन सुरु भएको पाइन्छ, तर अहिले संसारका प्रायः सबै देशले बुझेर वा…
लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)…
काठमाडौं (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार…
तीतोपाटी - कोल्लम प्रवासी बालबालिकाको 75 औं स्वतन्त्रता दिवस समारोहको अवसरमा कोल्लम जिल्ला प्रवासी समाजले बदर अल साम मेडिकल सेन्टरको सहयोगमा २२ जुलाईमा आयोजना हुने रेखाचित्र प्रतियोगिता (Drawing Competition) "वर्णाम २१" को पोस्टर सार्वजनिक गर्यो । एसोसिएशनका अध्यक्ष सलीम राजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका शाखा…
![]()