Saturday 14th March 2026
विविध
Image

नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । ४० वर्षीय शाही र ३९ वर्षीया थापाले लामो समयको प्रेम सम्बन्धलाइ अदालती विवाह मार्फत मुर्तरूप दिएका हुन् यस अघि नायिका थापाले निर्माता…

Image

शीत मेला १ भयौ भेला गयौं मेला २ सबै मिलि गयौं जुली ३ गाडी चढि अगि बढी ४ गित सुन्दै गयौं रम्दै ५ गयौं रम्दै बाटो घुम्दै ६ कहि तेर्सो कहि फेरो ७ हेर्दै पुग्यौं मेला घुम्यौ ८ शिव थान देबी मान ९ ढोग गर्यौ फूल दियौं १० क्षमा मागी…

Image

सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा पुलको भारबहन क्षमता भन्दा बढीको भारसहित ट्रकहरू पार गर्दा बेलिब्रिज भाँचिएको हो ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग ०१ अन्तर मनकै यात्रा जाति मान्छु ईश्वरको स्वरुप पो भाति मान्छु ज्वाजल्यमान स्वरुप हृदयभित्र अर्पण गर्ने पवित्र पाति मान्छु दर्शन पाइन्छ भन्ने राति मान्छु। पञ्चाङ्ग ०२ वायुको विछ्यौनामा झुलाउँछौ तिमी गगन मार्ग हुदै डुलाउँछौ तिमी स्वरुप पन्छि सरी निर्जिव विमान कल्पनाको…

Image

" पाँच तत्त्व पाँचै विकार,पञ्चाङ्ग नै ठिक आधार" --------------- १. शीर्षक -त्याग अक्षर- १९ सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म, यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म । आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु, माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म, रोजी तिमीले हिडेको…

Image

हाईकु झर्नाको पानी बग्यो निधारबाट उन्नत खेती । देशका युवा मरुभूमिको खेती आगोको वर्षा । सेन्यू खाडीमा युवा सिंहदरबारको कुर्सिमा स्याल भ्यागुताहरू न्यायको तराजुमा फुत्त उफ्रिए । निभेको आगो धुनीको खरानीमा जोगी झैं नेता जनार्दन अधिकारी धड्कन पाल्पा ।

Image

स्रष्टा परिचय - नाम - रुद्र ज्ञवाली - जन्ममिती - १ कार्तिक २०२० - जन्मस्थान- रुरु गा पा २ गुल्मी - मातापिताको नाम- रुक्माँगत/ टीकादेवी - हालको स्थाइ / अस्थाई बासस्थान - सिद्धार्थनगर न. पा.-८ रुपन्देही । - शिक्षा- स्नातक - पेशा- निजामती सेवाबाट निवृत - आवद्ध साहित्यिक क्षेत्र- सिद्धार्थ…

Image

बन्दना घिमिरे - लघुकथाकार ढाकामोहन बरालले मिति २०७८/१०/२७ गते हाम्रो लघुकथा पाठशालाको भित्तोमा प्रेषित गर्नु भएको लघुकथा "हजुरबाको साथी" पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार ढाकामोहन बरालसँग मेरो प्रत्यक्ष भेटघाट भएको छैन । लघुकथा र सामाजिक संजालको माध्यमबाट मात्रै चिनेकी छु । २४ नोभेम्बर…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८९ औं गीत विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ २६ गते अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,डा. बम बहादूर थापाको प्रमुख आतिथ्यता,कलानिधि दाहालको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ८९ औं गीत विशेष काव्य श्रृङ्खला १४ जना बरिष्ठ…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७८/१०/२७ प्रशिक्षक : सविता के.सी. चन्द्रावती अधिकारी मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार चित्र संकलक सोमनाथ लुइटेल " रवि पाल्पाली " आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । हामी साप्ताहिक पञ्चाङ्ग…