Sunday 8th February 2026
विविध
Image

१. हाम्रो हिमाल आफ्नो देश रीतिरिवाज आफ्नै भेश । २. आफ्नै पुर्खा गौरवता हाम्रो देश शालीनता । ३. हाम्रो देश यो विशाल आफ्नै देशको हिमाल । ४. हराभरा देश हाम्रो आफ्नै देश हुन्छ राम्रो । ५. देशमा शत्रु नपसुन् जनता रुँदै नबसुन् । ✍️ बेदु न्यौपाने काठमाडौँ

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०७औं मुक्तक विशेष श्रृङ्खला यहि मिति २०७९ साल अासार ८ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गुप्त बहादुर श्रेष्ठ,खगेन्द्र बस्यालकाे विशिष्ठ अातिथ्यता अनि सिता सुवेदीकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश लक्ष्मी प्रसाद…

Image

स्रष्टा परिचय नाम ः भवानी न्यौपाने 'भावना' पिता ः पवित्रराज न्यौपाने माता ः विमला न्यौपाने श्रीमानः कपिल रेग्मी छोराछोरी ः वर्षा रेग्मी, विवेक रेग्मी जन्म ः हिवल्चा, सल्यान स्थायी ठेगाना - ः तुलसीपुर-५, 'ग' लाइन दाङ शिक्षा ः बि. एड पेशा ः शिक्षण भ्रमण ः नेपाल, भारत प्रकाशित कृतिः ‘…

Image

लिलाम हाली राष्ट्रियता लाज ढकाउनेहरु । सबै रैछन् पालैसँग यो देश सकाउनेहरु । माओवादी काङ्ग्रेश र ए माले पनि उस्तै सडकमा झरेपछि जनता फकाउनेहरु । पद र प्रतिष्ठा मर्यादाको ख्याल छैन , सभामा राल काढी दिउँसै झकाउनेहरु । मानिसकै सिकार गरि सुकुटी र कवाफसँगै चाँदीको त्यो कसौंडीमा भुजा पकाउनेहरु ।…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०३/०७ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास:-…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड विश्वविद्यालय लुमामी र केन्द्रीय विद्यालय लुमामीको संयुक्त तत्वावधानमा हिजो अन्तर्राष्ट्रय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार केन्द्रीय विद्यालय लुमामीको सभागारमा संपन्न सो समारोहमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रुपमा उपस्थित थिए । मुख्य अतिथिको आसनबाट…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यले आज आयौ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए । समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ । उनले अगाडि थपे…

Image

नारायण कोइराला - शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । यस अवसरमा समाजले दुई वटा कृति लोकार्पण गरेको छ । शीत काव्य…

Image

बि. आर. उप्रेती - स्थानीय तहको निर्वाचन २०७९ पछि विजयी व्यक्तिहरु आ-आफ्नो ओहोदा अनुसार कार्य संचालन गर्न लागि रहेकाछन् यो स्वभाविक हो । यस पश्चात् निकट भविष्यमा हुने संसदीय निर्वाचनको लागि राजनीतिक दलहरू सलबलाउन थालिसकेका छन् । आ-आफ्नो पार्टीबाट उम्मेद्बार बन्न बनाउन अनौपचारिक छलफल, टिकट पाउन कसरत, दौडधुप सुरु हुन…

Image

राष्ट्र प्रेम देशभक्ति सबै झुकाउने भयौं , अब डलरमा ज्यानकै मूल्य चुकाउने भयौं । एमसिसी एसएसपी नेपालमा भित्रयाउन , कायर भै ईतिहास किर्ती लुकाउने भयौं । सार्वभौम स्वतन्त्रता जोगाउने साँध सिमा , गौंडागल्फा बारबन्देजहरु फुकाउने भयौं । आफ्नै आँगन मझेरी धारो बाटो चौतारीमा , बिदेशीका छिर्के मिर्के कुकुर भुकाउने भयौं…