Saturday 25th July 2026
विविध
Image

यस क्षेत्रको अग्रणी खुद्रा शृङ्खला लुलु हाइपरमार्केटले कुवेतभरका खाना प्रेमीहरूलाई खुसी पार्न एक पटक फेरि अत्यधिक प्रतिक्षित लुलु विश्व खाद्य महोत्सवको अायोजना गरेको छ । अप्रिल ३० देखि देशका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा दुई हप्ताको अवधिका लागि चल्ने महोत्सवले विश्व भोजन, अपराजेय प्रस्तावहरू, प्रत्यक्ष खाना पकाउने कार्यक्रमहरू र ठूला प्रतियोगिताहरूको…

Image

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि…

Image

रौतहट वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्यामा संग्लन भएको भन्दै प्रहरी ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका-७ का बालक…

Image

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आज मातातीर्थ औँसी देशभर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ। पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, यस दिन…

Image

पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित भएका छन् । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ' चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मान ' ले प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय 'प्रेक्षित', राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता…

Image

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग…

Image

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।। विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।…

Image

अयोध्याको राम मन्दिरलाई अर्को खतरा दिइएको छ। सोमबार मध्यरातमा, राम जन्मभूमि ट्रस्टलाई 'मन्दिरमा सुरक्षा बढाउन' चेतावनी दिइएको इमेल प्राप्त भयो। ट्रस्टका खाता अधिकारी महेश कुमारले बीबीसी हिन्दीलाई बताएअनुसार यस सम्बन्धमा मंगलबार प्रहरी साइबर सेलमा उजुरी दर्ता गरिएको छ। धम्कीपछि, जन्मस्थल परिसर र वरपरका क्षेत्रहरूमा सुरक्षा गस्ती बढाइएको छ। इलेक्ट्रोनिक निगरानी…

Image

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत्…

Image

पाल्पा साहित्य समाजको आयोजनामा साहित्यकार भागवत खनालको निबन्ध सङ्ग्रह 'आत्मबोध' को विमर्श कार्यक्रम सम्पन्न भएको छ । शिक्षाविद् डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रमुख अतिथिले "भागवत खनालको कृतिमा जीवन वोध रहेको र सबैका लागि उपयोगी एवं प्रेरणादायी रहेको" भनी बताउ भयो । निबन्ध सङ्ग्रहमाथि साहित्यकार डा. टंकप्रसाद…