Friday 24th July 2026
विविध
Image

तारा प्रसाद चापागाइ, काठमाडाैँ/चारु साहित्य प्रतिष्ठान अायाेजनामा काठमाडौ, भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा यहि १० भदाैका दिन एक समारोहको विच सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयाेजकको मुख्य भूमिकामा रहेका थिए ।…

Image

बन्दना घिमिरे - लघुकथाकार तिलक तारामी ''रेशाली'' ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''क्रान्तिकारी'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तिलक तारामी ''रेशाली'' सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाका अतिरिक्त मुक्तक, गीत र गजलमा समेत…

Image

स्रष्टा परिचय नाम - छायादत्त न्यौपाने बगर जन्म - २०२२ -जन्मस्थान पैंयु-४,पर्वत -मातापिता देवरूपा र कमलप्रसाद -शिक्षा एमए बिएड्,नेपाली -प्रथम रचना हाम्रो झन्डा निबन्ध २०४२ -कविताकाे उपविधा *साइनो*काे प्रथम लेखक संस्थागत संलग्नता: -सस्थापक अभियान साहित्य प्रतिष्ठान -संस्थापक डायमनसमशेर साहित्य प्रतिष्ठान -संस्थापक बालसिर्जना मञ्च ,नेपाल -अाजीवन सदस्य ,नेपाल बालसाहित्य समाज -अाजीवन…

Image

तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ। कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने…

Image

चित्रपट पञ्चाङ्ग ========= पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०५/२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्ताइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…

Image

इश्वर खत्री,तितोपाटी- समय को खेल हो जिन्दगी त्यस्तै भयो मसंग पनी, मैले यी बसन्त हरु पार गर्दै गर्दा । समय बित्दै जादा स्नातक सम्म को प्रमाणपत्र जम्मा गरे । त्यती हुँदा हुदै पनि मलाई सरकारि जागीर खान को लागी पैसा पहुँच कोआभाव मा ती प्रमाणपत्र हरु सिरानी हाल्ने बाहेक काम…

Image

बसन्त थापा,कुवेत तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले…

Image

तीतोपाटी डटकम- बाराको सिमरा घर भई कुवेतमा कार्यरत जीवन लामाको मृत्‍यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा मणिपुरी भाषाले संविधानको आठौं अनुसूचिमा गाभिएको दिनलाई भाषा मान्यता दिवसको रूपमा मनाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीहरूले युवा पुस्तालाई हाम्रो अतितको इतिहास, त्याग र बलिदानको ऐतिहासिक कुराहरूलाई साहित्यमा लेख्ने प्रेरणा दिनु पर्दछ । उनले अगाडि भने…

Image

उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।' उसको कुरा सुनेर उसले…