Thursday 9th January 2025
साहित्य
Image

(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद। (५) सम्झेर आयो मुटुमा छायो। (६) जुनेली ज्योति साथीको मोती। (७) चम्किलो तारा फैलिन्छ सारा। (८) साहित्य भित्र चम्किलो चित्र। (९) जुनेली हाम्रो चम्केको राम्रो। (१०) बुझ्न छ गार्ह्रो काव्यको…

Image

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले खुट्टा तान्न मात्र यहाँ मानवलाई कसरी हो चिन्नु शिखरको चुचुरोमा पुगे सक्नेछु फेदीमा छ पुग्न खोला, नदी तरी गयौ भन्ने थाहा पाए किन अरूको कुरा मात्र गर्छौ कस्तो मान्छे पाए…

Image

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको वाजी हरेक पटक तिम्रो साथ हुँदा जहाँ तिमी अरूसँग बोल्याै त्यहीँ मेरो रीस हुन्थ्यो । त्यसैले त जहाँ तिमी मुस्कुरायाै त्यहीँ मेरो जीत हुन्थ्यो ।

Image

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन शेष भेष बुद्ध देश मात्रा यात्रा बुद्ध जात्रा माथ गाथ बुद्ध साथ यत्र तत्र बुद्ध सत्र आस त्रास बुद्ध खास हर पल बुद्ध फल आउ धाउ बुद्ध ल्याउ छल फल…

Image

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक -------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय नौ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र…

Image

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ राखेको थिएँ आँसु बनि खसेर गयो । कति कठोर रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो । विश्वासघाती रहेछ त्यो मन मुटुमा छुरा धसेर गयो ।

Image

नसोध मलाई म कहाँ छु आफैलाई खोज्दा हराएको छु मनमा आफैलाई भेट्ने सपना सझाएको छु विपना खोज्न सक्दिन सपनाले च्यापेको छ सपनाको भुमरीमा भौतिक शरीर थाकेको छ तातो घामले पोल्दैन मलाई तातो बालुवाको रापमा रमाएको छु खोल्सिएका पैतालले दौडिएर सपनाबाट बिउतिन खोज्दै छु शरीर गलीसकेको छ मस्तिष्क थाकीसकेको छ हात…

Image

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको नाम राख्न सफल भयो । प्रधानाध्यापक खुशी भई बधाई शुभकामनाको, तस्विर सहित कथा विद्यालयको नामबाट संचालित सामाजिक संजाल फेसबुकमा राखिदिनु भयो । धेरै भन्दा धेरैले कथा रोचक, शिक्षाप्रद, ज्ञानवर्धक, एतिहासिक,…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०१/१७ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु छ मेरो मनमा मेरो मनमा तिम्रो लागि माया जागेछ पहाडको कुनाबाट सुन्दर खोला बगिरहेछ तिमिले मेरो गाउँ सम्म आउनु पनि छ बिदा लिएर मेरी सानुलाई भेट्नु पनि छ सम्झना आउँदा…