Monday 7th September 2026

लघुकथा:बदला


नारायण कोइराला – म सानै छँदा आमालाई कालले च्याप समायो।मैलेँ कालको हात समाउँदै भने,”दयामाया छैन।”

कालले हाँस्दै भन्यो।यो त मेरो काम हो।गलत काम किन गर्छौ।हामीलाई टुहुरा बनाउन पाइन्छ? मेरो निडरता देखेर कालले हेरिरह्यो। मैलेँ आमालाई बलियो गरी समाएँ। आमाले मलाई अचम्म मान्दै हेर्नुभयो।स-साना भाइबहिनी देखाउँदै काललाई भने, “आमा बिना हाम्रो हालत के होला?”के म यिनीहरूलाई पाल्न सक्षम छु।

कालसँग मेरो प्रश्नको उत्तर थिएँन।कालले आफ्नो काम गर्यो। मैलेँ कसम खाएँ।कालसँग बदला लिने।

भाइबहिनीले कहिल्यैँ दुःख पाएनन।

तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...