Tuesday 23rd April 2024
साहित्य
Image

साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…

Image

भावनामा डुबेको माया मिठो हुन्छ मनमा आशाको किरणले बास गरेको हुन्छ एक मनमोहक मोह मुटुमा हुन्छ अनन्त मायाले हृदयलाई पगाल्ने छ   प्रेमको धागोले यति राम्रो गरेर बुनेको छ दुई आत्माको मिलनको समयमा भाग्य बलियो हुनेछ प्रेमको कोमल स्पर्श  यो जन्मको उपहार भएछ मायाको गहिराइले वास्तविक माया चिनिनेछ   प्रेमको…

Image

नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७४ औं श्रृंखला मुक्तक विशेष काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।११/२ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ साहित्यकार डा.रत्नमणी नेपाल ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै नेपालले आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा,प्रेमले…

Image

स्वर्ग जस्तै सुन्दर लाग्छ मेरो देश आफ्नो प्राण भन्दा प्यारो ठान्छु यो देश नेपाली हुनमा गर्व छ हामी सबै मिलीजुली देश बनाउनु पर्छ   देशको इज्जत गर्नुपर्छ देशको लागि केही गर्न सक्नुपर्छ नेपाल माताको चरणमा ढोग्नुपर्छ मन भरि दिल भरि देशलाई राख्नुपर्छ   हाम्रो बानी सधैँ स्वाभिमानी हुनुपर्छ धेरै भाषा…

Image

पुस्तक छन्द - तोटक १२ अक्षर यययय ।।ऽ ।।ऽ ।।ऽ ।।ऽ १ सुन निर्मल ज्ञान त दिन्छ कति बुझ शास्त्र विचारित काव्य जति ॥ २ पढ पुस्तक लौ रसपान लिँदै अरुमा पनि शब्द सिकाइ दिँदै ॥ ३ प्रविधा जति छन् उति नै रसका विधिमा रसिला कविता जसका ॥ ४ भन…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छैसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको:६६[छैसठीऔ] चित्रपटमा छौं। प्रशिक्षक…

Image

चित्रमा पञ्चाङ्ग भाग: ९८ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/१७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अन्ठान्नब्बेयौँ शृङ्खलामा…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८१ ——————————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास…

Image

पपञ्चाङ्ग ०१ १) काम समाऊ साथी दाम जमाऊ साथी मरी लानु के छ र ? आफू रमाऊ साथी नाम कमाऊ साथी ॥ २) सानोतिनो जे भेटिन्छ काम समाऊ साथी मेहनत गरिकन दाम जमाऊ साथी आखिरीमा मरिन्छ नै मरी लानु के छ र ? परिवारमा मिलेर आफू रमाऊ साथी भविष्यसम्म रहने…

Image

कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता    देशको स्वाभिमानलाई जोगाउनु छ      यहाँ देशको रक्षा गर्नु छ   चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन् कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन् लिपुलेक कालापानी  हाम्रो हो, फिर्ता ल्याउनु पर्छ    कालापानी  हाम्रो मुटु हो बचाउनु छ  …