Tuesday 20th January 2026
साहित्य
Image

बन्दना घिमिरे - लघुकथाकार अनुग्रह राना मगर 'पुष्प' ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' भाकल'' पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेको छु । अनुग्रह राना मगर 'पुष्प'सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु ।अनुग्रह राना मगर 'पुष्प' को वास्तविक नाम पुष्प बहादुर राना…

Image

स्रष्टा परिचय नाम/ दुर्गाकिरण तिवारी "क्षितिज" जन्म स्थान / पोखरा महानगरपालिका वडा न. ३२ राजाको चौतारा हाल काठमाडौ जन्ममिति / २०२९/११/६ असोज माया / राधिका तिवारी पिता / शिवलाल तिवारी छोरा / कौशल कुमार भट्टराई रुचि / साहित्य /भलिबल /पौडी प्रकाशान कृति / नचुमेको क्षितिज ( कविता सङ्ग्रह २०७४) नजरभरि…

Image

झरी परी रम झम खेत तिर लौन जाम काम गरौं फटा फट आज भिजौ पानी संग गरू हल खेत भरी धान बीऊ वरी परी छुपु छुपु रोपौं आज बर्खा भरी हली राजा हलो जुवा काध माथि हिलो छ्यापी नाच्ने कति छैन कतै रीस राग खुसी माथि सधैं राज पुवा बोकी…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११२औं श्रृङ्खला खाेरिया महाेत्सव स्रष्टा सम्मान एवं रचना वाचन यहि मिति २०७९ साल श्रावण ४ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा,बम बहादुर थापा जिताली,ललिता दाेषिकाे प्रमुख अातिथ्यता गंगा लिगल,मणिराज सिंहकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटा ढकाकाे कुशल…

Image

पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २१ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/२९ प्रशिक्षक : ------------ रामराजा के.सी. नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- रामराजा के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।…

Image

जल वायूकाे परिवर्तन् अति वृष्टि छ खडेरी जङ्गल सारा फाँडेर भयाे घडेरी डम्म ढाक्याे वादलले भारी वर्षाकाे डर भाे पुर्ने हाे कि बगाउने हाम्राे घर भाे । हरियाे वन नेपाली भन्थ्याैं ठूलाे हाे सम्पत्ति नासिएर बस्ति बढ्याे ल्यायाे विपत्ति । इतिहासकाे पाना भित्र भविष्यकाे याे सपना समृद्ध लाै गर्छु भन्ने…

Image

पञ्चाङ्गहरू 🇳१ आशाका कन्धनी माथि चक्कुले छिनाउनेहरूले बिगारे संघर्षका नदीमा तुफानीले भिजाउनेहरूले बिगारे बाेलीमा सत्य बास बसेन क्यै गरी, फैलाउँछन् हावा सरी दु:खीका आँसुका घुड्का चम्चाले पियाउनेहरूले बिगारे देखेर पनि नदेखे झैं गरी निदाउनेहरूले बिगारे । 🇳२ कोही कसैलाई छल्न नै खुबै मन पराउँछन् अचम्मैले सिधासाधा त डराउँछन् कोही खल्ती…

Image

पञ्चाङ्ग-२०७९-०४-०४ ८५, हत्कडी पाउनेले, फेटा सेता पाएकोछ हजुर, भन्नुस् त जनताले,कस्तो नेता पाएकोछ हजुर? भन्छन् अझै गर्वले तिनकै, नोकर झोलेहरुले, जन्ताले अनमोल रत्न, त्यता पाएकाेछ हजुर, के था जन्ताले कति दुख,यता पाएकोछ हजुर? ८६, चुरिफुरी नदेखाउ भो, मनको तिमी गरीब, पाखुरी पनि सानै देख्छु,तनको तिमी गरीब, हुनु र नहुनुमा तिमी,…

Image

१८ अक्षरमा विधा - पञ्चाङ्ग १८ अक्षरमा पाञ्चायन ~~~~~~ॐॐॐॐॐ १ ~~~~~~~~~~~~~~~~~~~ गत साल भुकम्पले धरहरा गिरेको देखियो मान्छेलाई डरले मन मुटु नै चिरेको देखियो यहाँ हामी दैवी प्रकोप पनि कति धेरै सहनु कति मान्छे घर छोडेर गोठमा छिरेको देखियो यहाँ यसरी धेरै दशाहरूले पिरेको देखियो ॥ २ दुनियाँमा दुःख र…

Image

मै किन जानुपर्यो र ! धेरै तयार छन् तिम्रो जन्ती जान । मलाई आरक्षित गरिराख तिम्रो मलामीको रूपमा । जब तिमी आफ्नो मलामी बनाउँछौ कसैलाई तबमात्र तिमी आफ्नो दानवीय रूपबाट मुक्त भएका हुन्छौ । तिम्रा दुष्ट आकांक्षाहरू पूरा गर्न तिमीले स्वरूप दिएका लडाइँका बर्बर शृङ्खलाको निर्देशकको भूमिकाबाट तिमी त्यही दिनमात्र…