पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ प्रकृतिमा गाह्रो छ आमा हुनलाई स्वार्थी मान्छे सबको मन छुनलाई हुर्काउन हुन्न कठिन बाँच्न गाह्रो काटी खान्छन् अर्काको…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…
नारायण कोइराला - म सानै छँदा आमालाई कालले च्याप समायो।मैलेँ कालको हात समाउँदै भने,"दयामाया छैन।" कालले हाँस्दै भन्यो।यो त मेरो काम हो।गलत काम किन गर्छौ।हामीलाई टुहुरा बनाउन पाइन्छ? मेरो निडरता देखेर कालले हेरिरह्यो। मैलेँ आमालाई बलियो गरी समाएँ। आमाले मलाई अचम्म मान्दै हेर्नुभयो।स-साना भाइबहिनी देखाउँदै काललाई भने, "आमा बिना हाम्रो…
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक…
पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औं श्रृंखला २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ भानुभक्तले प्रयास नगरेको…
शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित भएका छन । सुख शान्ति मिडियाको हलमा शीत सन्ध्या कार्यक्रमको विशेष अवसरमा आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका अध्यक्ष मुरली प्रसाद ढकाल र प्रमुख अतिथि साहित्यकार डा. यादेवी ढकालद्वारा अथकले पाल्पा…
पुष्कर अथक रेग्मी - शीत काव्य समाज नेपालको आयोजना र सुख शान्ति मिडियाको संयोजनमा शीत सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । शीत गायन तथा शीत कर्ण पुरस्कार समर्पण संगै भएको कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी.को अध्यक्षता र साहित्यकार डा. यादेवी ढकालको प्रमुख आतिथ्यतामा…
पुष्कर अथक रेग्मी थियौं हित भयौं मीत पुष्पा नेपाल सुवेदीको एक पुष्प शीत शीत काव्य समाज नेपालद्वारा प्रकाशित लघुतम काव्य संग्रह 'शीत' ( २०७८) संग्रहित रहेको छ । शीत परिकल्पना भए संगै पुष्पाजीसंग सामाजिक सन्जालमा भेट भएको हो । उहाँले शीत कसरी लेख्ने ? भनी परिकल्पनाकारसंगनै कुरा गर्ने मनसुवा भएपछि…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०२/२८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…